Sunday, September 19, 2021
Home रोजगार/करियर सीबीएसई कक्षा १०को परिणाम घोषित, ९९.०४% छात्र भए पास

सीबीएसई कक्षा १०को परिणाम घोषित, ९९.०४% छात्र भए पास

नयाँ दिल्ली, ३ अगस्त २०२१: केन्द्रीय माध्यमिक शिक्षा बोर्ड (सीबीएसई) ले आज कक्षा १० को परिणाम घोषित गरिदिएको छ। यस साल कक्षा १०मा ९९.०४% छात्रहरूले सफलता प्राप्त गरेको छ त्यही युवतीहरूले युवाहरूलाई ०.३५ प्रतिशतले पछि छोडेको छ। जुन उम्मेदवारले कक्षा १० को निम्ति स्वमयलाई पञ्जीकृत गरेको छ, तिनीहरूले आफ्नो परिणाम सीबीएसई को आधिकारिक साइट cbseresults.nic.in को माध्यमले देख्न सक्छ।

यस साल कक्षा १०मा २०,९७,१२८ छात्राहरूले स्वयम् पञ्जी- कृत गरेको थियो, जसमा २०,७६,९९७ छात्र पास भएका छन। यसको साथै सीबीएसई ले १६,६३९ छात्राको निम्ति कक्षा १० को परिणाम घोषित गरेको छैन। तिनको परिणाम तयार गरिए को छ।

यस साल १० को कक्षामा ५७,००० भन्दा अधिक छात्रले ९५ प्रतिशतभन्दा अधिक अङ्क आएको छ। त्यही दुइ लाखभन्दा अधिक छात्राले ९० देखि ९५ प्रतिशतको बीच अङ्क प्राप्त गरे को छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

बङगालमा आज कोरोनाको ६३५ नयाँ मामिला, ११ को मृत्यु

कोलकत्ता, १९ सेप्टेम्बर २०२१। राज्य स्वास्थ्य विभागको तर्फबाट जारी हेल्थ बुलेटिनअनुसार, गत २४ घण्टमा राज्यमा ६३५ जना कोरोना भाइरसले सङ्क्रमित भएको छ भने अर्कोतिर ११...

आयोजक शहीद दुर्गा मल्ल स्पोर्टिङ्ग क्लब क्वार्टर फाइनलमा

१९ सेप्टेम्बर २०२१। शहीद दुर्गा मल्ल स्पोर्टिङ्ग क्लब, स्टेज टू, झोलुङ्ग, जलढाकाको तत्त्वावधानमा आयोजित नगद राशि खुल्ला नक्-आउट फूटबल टुर्नामेण्टअन्तर्गत आइतवार खेलिएको...

विमल गुरुङको गढमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको सभा

दार्जीलिङl गोजमुमो अध्यक्ष विमल गुरुङको गढमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको सभा आइतबार सम्पन्न भयो। सभामा पार्टीका अध्यक्ष अनित थापालगायत केन्द्रीय समितिका सदस्यहरूलाई...

महकुमा स्तरीय महिला फूटबल टुर्नामेण्टमा लाब्दा ग्रीन च्याम्पियन

१९ सेप्टेम्बर २०२१। खरसाङ फूटबल एसोसिएशनको तत्त्वावधानमा आयोजित पहिलो महकुमा स्तरीय महिला फूटबल टुर्नामेण्ट (फर्स्ट वूमन्स सब-डिवीजनल फूटबल कार्निवल) -मा आफ्नो असाधारण...

Recent Comments

Farindra on राेजगार