Sunday, September 19, 2021
Home रोजगार/करियर सीबीएसईले जारी गरे १२ कक्षाको परिणाम, ९९.३७% छात्र पास

सीबीएसईले जारी गरे १२ कक्षाको परिणाम, ९९.३७% छात्र पास

नयाँ दिल्ली, ३० जुलाई २०२१: केन्द्रीय माध्यमिक शिक्षा बोर्ड (सीबीएसई) ले आज १२ कक्षाको परिणामको घोषणा बोर्डको आधिकारिक वेबसाइट cbseresults.nic.in मा जारी गरेको छ। यस साल कोरोना भाइरसको कारणले बोर्डले १२ कक्षाको परीक्षालाई रद्द गरिदिएको थियो जसको कारण बोर्डले १२ क- क्षाको रिजल्ट आन्तरिक मूल्याङ्कनद्वारा जारी गरेको छ।

यसपल्ट १२ कक्षामा ९९.३७% छात्र पास भएको छ। दिल्ली छेत्रमा यस साल ९९.८४% छात्र पास भएको छ। विद्यार्थी आ- फ्नो रोल नम्बर अनि जन्मतिथिद्वारा १२ का रिजल्ट डाउनलोड गर्न सक्छ।

कसरी चेक गर्ने सीबीएसईको १२ को रिजल्ट:
पहिलो चरण: सबैभन्दा पहिला सीबीएसईको आधिकारिक वे- बसाइटमा cbseresults.nic.in जानुपर्छ।
दोस्रो चरण: यहाँ होम पेजमा आफ्नो १२ कक्षाको रिजल्टको लिङ्क पाउँछ।
तेस्रो चरण: एसमा क्लिक गर्दा नयाँ पेज खोलिन्छ।
चौथो चरण: यहाँ तपाईँलाई आफ्नो एप्लीकेशन नम्बर अनि जन्मतिथि दर्ता गर्नुपर्छ।
पाँचौ चरण: त्यसपछि तपाईँलाई १२ को रिजल्ट खोलिन्छ।
छटौ चरण: एसलाई तपाईँ डाउनलोड गर्न अनि प्रिन्ट लीन सक्नुहुनेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

पंजाबका नयाँ मुख्यमन्त्री बने दलित नेता चरणजीत चन्नी

सोमबार बिहान ११ बजे हुनेछ शपथ ग्रहण नयाँ दिल्लीl क्याप्टन अमरिन्दर सिंहले राजीनामा दिएको २४ घण्टापछि आखिरमा...

दार्जीलिङ जिल्ला: २४ घण्टा को कोविड़ रिपोर्ट

दार्जीलिङ, १९ सेप्टेम्बर २०२१। जिल्ला प्रशासनको डेली रिपोर्ट अनुसार, आज एक दिनमा कुल २३ जना दार्जीलिङ जिल्ला मा कोरोनाले संक्रमित भएको जानकारी छ।

राज्यमा ६२ नयाँ कोरोना संक्रमित मामिला

गान्तोक, १९ सेप्टेम्बर २०२१। सिक्किममा गत २४ घण्टामा कोरोना संक्रमणको ६२ नयॉं मामिला अघि आएको छ भने कोरोनाको संक्रमणबाट आज कसैको मृत्यु...

बङगालमा आज कोरोनाको ६३५ नयाँ मामिला, ११ को मृत्यु

कोलकत्ता, १९ सेप्टेम्बर २०२१। राज्य स्वास्थ्य विभागको तर्फबाट जारी हेल्थ बुलेटिनअनुसार, गत २४ घण्टमा राज्यमा ६३५ जना कोरोना भाइरसले सङ्क्रमित भएको छ भने अर्कोतिर ११...

Recent Comments

Farindra on राेजगार