Sunday, September 19, 2021

राेजगार

भर्ती खुल्यो ग्रेजुएटहरूका लागि: स्नातक परीक्षा उत्तीर्ण गरेर रोजगारको प्रतीक्षामा रहेका योग्य युवक-युवतीहरूका लागि भारत सरकारका विभिन्न मन्त्रालयअन्तर्गत कतिपय विभागहरूमा प्रतियोगितात्मक परीक्षामार्फत् रिक्त पदहरू भर्ने पहल पुनः सुरू भएको छ। स्टाफ सेलेक्सन कमिसनले जारी गरेको अधिसूचनाअनुसार उम्मेद्वारहरूका सुबिधाका लागि प्रारम्भिक जानकारी चरित्र प्रोडक्सनको तर्फबाट यहाँ दिइन्छ। यद्यपि सम्बन्धित उम्मेद्वारहरूलाई आधिकारिक अधिसूचनाका लागि ssc.nic.in भ्रमण गर्ने अथवा कुनै सहयोग चाहिएको खण्डमा हाम्रो कार्यालमा सम्पर्क गर्ने अनुरोध छ।
Name of Posts : Assistant Audit Officer, Assistant Accounts Officer, Assistant Section Officer, Assistant, Inspector of Income Tax, Inspector (Central Excise), Inspector (Preventive Officer), Inspector (Examiner), Assistant Enforcement Officer, Inspector and Sub Inspector (CBI), Inspector of Posts, Assistant/Superintendent, Sub Inspector (NIA), Jr. Statistical Officer, Statistical Investigator, UDC, Tax Assistant, etc.
Age limit – Maximum 32 years as per posts. Relaxation to SC/ST/OBC and other candidates as per rules.
Application Fee – Rs. 100 ( No fee for women, SC/ST, PWD and ESM candidates) + service charges if applied from Charitra Production.
Who can apply – Citizens of India, Bhutan, Nepal, Tibetan Refugees etc.
Last date of submission of online application – 31.01.2021
Date of Exam (Tier I) – between 29.05.2021 to 07.06.2021
Centres of Exam – Gangtok, Siliguri, Kolkata and major cities of India

For any other assistances like examination pattern, syllabus, relevant books and filling online forms etc. candidates may contact office of Charitra Production, Thana Dara, Kalimpong Cell No. 9679979702

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

आयोजक शहीद दुर्गा मल्ल स्पोर्टिङ्ग क्लब क्वार्टर फाइनलमा

१९ सेप्टेम्बर २०२१। शहीद दुर्गा मल्ल स्पोर्टिङ्ग क्लब, स्टेज टू, झोलुङ्ग, जलढाकाको तत्त्वावधानमा आयोजित नगद राशि खुल्ला नक्-आउट फूटबल टुर्नामेण्टअन्तर्गत आइतवार खेलिएको...

विमल गुरुङको गढमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको सभा

दार्जीलिङl गोजमुमो अध्यक्ष विमल गुरुङको गढमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको सभा आइतबार सम्पन्न भयो। सभामा पार्टीका अध्यक्ष अनित थापालगायत केन्द्रीय समितिका सदस्यहरूलाई...

महकुमा स्तरीय महिला फूटबल टुर्नामेण्टमा लाब्दा ग्रीन च्याम्पियन

१९ सेप्टेम्बर २०२१। खरसाङ फूटबल एसोसिएशनको तत्त्वावधानमा आयोजित पहिलो महकुमा स्तरीय महिला फूटबल टुर्नामेण्ट (फर्स्ट वूमन्स सब-डिवीजनल फूटबल कार्निवल) -मा आफ्नो असाधारण...

सीबीआईद्वारा मन्त्री मानस भुइयांलाई नोटिस

कोलकाताl चिटफण्ड घोटालामा केन्द्रीय अन्वेषण ब्यूरो (सीबीआई) ले सोधपुछको निम्ति टीएमसीका अझ एकजना मन्त्री मानस भुइयांलाई नोटिस पठाएको छ। उनलाई सोमबार सीजीओ...

Recent Comments

Farindra on राेजगार