Sunday, September 19, 2021
Home रोजगार/करियर राज्यका सम्पूर्ण शैक्षिक संस्थानहरू ३१ अगस्तसम्म बन्द रहने

राज्यका सम्पूर्ण शैक्षिक संस्थानहरू ३१ अगस्तसम्म बन्द रहने

गान्तोक, २८ जुलाई २०२१: कोरोना महामारीलाई ध्यानमा राख्दै राज्य सरकारको शिक्षा विभागले आज एउटा नोटिफिकेसन जारी गर्दै राज्यका सम्पूर्ण शैक्षिक संस्थाहरू आगामी ३१ अगस्तसम्म बन्द राख्ने घोषणा गरेको छ।

उल्लेखनयी छ, राज्यमा दिन प्रतिदिन कोरोना भाइरस संक्रमित रोगीहरूको संख्यामा वृद्धि हुनको साथै केही दिन अघि ९७ जना कोरोना संक्रमित रोगीहरूमा डेल्टा भेरिएन्ट फेला परेपछि सरकारले यस विषयलाई गम्भीरतपूर्वक लिँदै शैक्षिक संस्थानहरू अझ केही दिन बन्द राख्ने निर्णय लिएको हो। सरकारद्वारा सूचना अनुसार आगामी ३१ अगस्तसम्म निजी विद्यालय, सरकारी विद्यालय, कलेज, विश्वविद्याल, होस्टल, ट्युसन आदि सबै बन्द रहने भएको छ। तर विद्यालयले अनलाइन क्लासलाई भने निरन्तरता दिन सक्ने छुट दिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

विमल गुरुङको गढमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको सभा

दार्जीलिङl गोजमुमो अध्यक्ष विमल गुरुङको गढमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको सभा आइतबार सम्पन्न भयो। सभामा पार्टीका अध्यक्ष अनित थापालगायत केन्द्रीय समितिका सदस्यहरूलाई...

महकुमा स्तरीय महिला फूटबल टुर्नामेण्टमा लाब्दा ग्रीन च्याम्पियन

१९ सेप्टेम्बर २०२१। खरसाङ फूटबल एसोसिएशनको तत्त्वावधानमा आयोजित पहिलो महकुमा स्तरीय महिला फूटबल टुर्नामेण्ट (फर्स्ट वूमन्स सब-डिवीजनल फूटबल कार्निवल) -मा आफ्नो असाधारण...

सीबीआईद्वारा मन्त्री मानस भुइयांलाई नोटिस

कोलकाताl चिटफण्ड घोटालामा केन्द्रीय अन्वेषण ब्यूरो (सीबीआई) ले सोधपुछको निम्ति टीएमसीका अझ एकजना मन्त्री मानस भुइयांलाई नोटिस पठाएको छ। उनलाई सोमबार सीजीओ...

कोभिड नेपाल: देशमा कोरोनाको ७३४ नयाँ मामिला

काठमाडौं, १९ सेप्टेम्बर २०२१। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुष्टि गरे अनुसार, पछिल्लो २४ घण्टमा थप ७३४ जना कोरोना भाइरसले सङ्क्रमित भाएका छन् भने यसरोगले १२...

Recent Comments

Farindra on राेजगार