Thursday, October 21, 2021
Home रोजगार/करियर युपीएससी परीक्षा पास गरेपछि यसरी तय हुन्छ आईएएस, आईपीएस वा आईएफएस...

युपीएससी परीक्षा पास गरेपछि यसरी तय हुन्छ आईएएस, आईपीएस वा आईएफएस…

संघ लोक सेवा आयोग परीक्षा (युपीएससी) पास गरेपछि कसरी आईएएस, आईपीएस वा  आईएफएसको रयांक  निर्धारित हुन्छl यी पदहरुका अधिकारीहरुको के भूमि हुन्छन् अनि के काम गर्छन्? नयाँ दिल्ली: संघ लोक सेवा आयोग (युपीएससी) परीक्षालाई भारतको सबै भन्दा कठिन परीक्षाहरु मध्येमा एक मानिन्छl देशभरमा हरेक वर्ष लाखौँ परीक्षार्थीहरुले युपीएससीको परीक्षा दिन्छन्, तर थोरैलाई मात्र सफलता प्राप्त हुन्छl यो परीक्षा पास गरेपछि नै आईएएस, आईपीएस, आईईएस वा आईएफएस अधिकारीको निम्ति चयन हुन्छl यो परीक्षा पास गरेपछि आईएएस, आईपीएस वा आईएफएसको रयांक निर्धारित हुन्छl यो पदका अधिकारीहरुको कस्तो  क्या भूमिका हुन्छ अनि के काम गर्छन् त्यस बारे जाकारी राख्न आवश्यक छl

युपीएससीमा कुल २४ नोकरीहरु छन्

संघ लोक सेवा आयोग (युपीएससी) मा २४ वटा नोकरीहरु छन्,जसको निम्ति उम्मेदवारहरुको चयन युपीएससी परीक्षाद्वारा गरिन्छl यसलाई दुईवटा वर्गमा विभाजन गरिएको छl पहिलो अल इण्डिया सर्विसेज अनि दोस्रो हो सेन्ट्रल सर्विसेज, जसमा ग्रुप ‘ए’ र ग्रुप ‘बी’ सर्विसेज हुन्छl

इण्डिया सर्विसेजअन्तर्गत आईएएस-आईपीएसको चयन

जी न्यूजको सहयोगी वेबसाइट डीएनएको रिपोर्टअनुसार, अल इण्डिया सर्विसेजअन्तर्गत भारतीय प्रशासनिक सेवा (आईएएस ) र भारतीय पुलिस सेवा (आईपीएस) का अधिकारीहरुको चयन हुन्छl यसमा चयन भएका प्राथीहरु राज्य र केन्द्र शासित प्रदेशहरुलाई क्याडर दिइन्छl

केन्द्रीय सेवाहरुमा ग्रुप ‘ए’ र ग्रुप ‘बी’ सर्विसेस हुन्छl ग्रुप ‘ए’ सर्विसेजअन्तर्गत भारतीय विदेश सेवा (आईएफएस), इण्डियन सिविल अकाउन्ट्स सर्विस, इण्डियन रेवेन्यू सर्विस (आईआरएस), इण्डियन रेलवे सर्विस (आईआरटीएस र आईआरपीएस) र इण्डियन इनफर्मेशन सर्विस (आईआईएस) जस्ता सर्विसेजका निम्ति अधिकारीहरु चयन गरिन्छl यस बाहेक अलावा ग्रुप ‘बी’ मा आर्म्ड फोर्सेज हेडक्वार्टर्स सिविल सर्विस, पुडुचेरी सिविल सर्विस, दिल्ली एण्ड अंडमान निकोबार आइल्याण्ड सिविल अनि पुलिस सर्विस जस्ता सर्विस सामेल छl

सबैभन्दा पहिला हुन्छ प्रीलिम्स परीक्षा

युपीएससीको प्रीलिम्स परीक्षाको निम्ति न्यूनतम योग्यता ग्राजुएशन र यसमा दुई दुई घण्टाको दुईवटा पेपर हुन्छl दोस्रो पेपर  सीसेट क्वालिफाइंग हुन्छ अनि यसमा पास हुनलाई ३३ प्रतिशत अंक ल्याउन जरूरी छl त्यहि पहिलो पेपरको अंकको आधारमा  कटअफ तैयार गरिन्छ र कटअफकै अनुसार उम्मेदवार मेंस परीक्षाको निम्ति चयनित हुन्छl

प्रीलिम्सपछि मेंस परीक्षा

मेंस परीक्षामा दुईवटा दो पेपर ल्याँगुवेज (Language) हुन्छ, जुन क्वालिफाइंग हुन्छ अनि यसमा ३३ प्रतिशत अंक ल्याउन जरूरी छl दुवै पेपर तीन-तीन घण्टाको हुन्छl एउटा पेपर निबन्धको हुन्छ ज तीन घण्टामा आफ्नो रुचीअनुसारको अलग-अलग टपिकमा दुईवटा निबन्ध लेख्नु पर्ने हुन्छl यस बाहेक जेनरल  स्टडीजको चारवटा पेपर हुन्छ, जसको निम्ति तीन-तीन घण्टाको समय प्राप्त हुन्छl आखिरमा अप्शनल पेपर हुन्छ, जसमा दुईवटा परीक्षा हुन्छ र यसको विषय उम्मेदवारद्वारा चुनिन्छl मेंस परीक्षाको मेरिट लिस्टमा क्वालिफाइंगलाई छोडेर सबै पेपरको अंक सामेल गरिन्छl

यसरी तय हुन्छ पोस्ट

मेंस परिणाम आएपछि उम्मेदवारले एक डिटेल एप्लिकेशन फारम (डीएएफ) भर्नुपर्ने हुन्छ, जसको आधारमा पर्सन्यालिटी टेस्ट हुन्छl फारम भरिएको जानकारीको आधारमा नै अन्तरवार्ताको प्रश्न सोधिन्छl अन्तरवार्तामा प्राप्त अंकलाई जोडेर मेरिट लिस्ट तैयार गरिन्छ अनि यसैको आधारमा अल इण्डिया र्यान्किंग तय गरिन्छl  अलग-अलग वर्ग (जेनरल, एससी, एसटी, ओबीसी, ईडब्ल्यूएस) को रेंकिंग तैयार गरिन्छ अनि रेंकिंगदै आधारमा आईएएस, आईपीएस या आईएफएस रयांक दिइन्छl टप रयांक प्राप्त गर्नेहरुलाई आईएएस प्राप्त हुन्छ, कतिपल्ट टप रयांक पाउनेलेलाई आईपीएस वा आईआरएस प्राप्त हुन्छ भने टप रयांकदेखि मुनिकालाई पनि आईएएसको पोस्ट प्राप्त हुनसक्छl यसपछिको रयांक पाउनेलाई आईपीएस अनि आईएफएस पोस्ट प्राप्त हुनसक्छl

विभिन्न मन्त्रालयमा काम गर्छन् आईएएस अधिकारी

युपीएससी पास गर्ने उम्मेदवारलाई आईएएस अर्थात भारतीय प्रशासनिक सेवाको माध्यमबाट देशमा नौकरशाही ढाँचामा काम गर्ने मौका प्राप्त हुन्छl यस भन्दा अघि इससे पहले चयनित उम्मेदवारलाई ट्रेनिंग दिइन्छl आईएएस  अधिकारी विभिन्न मन्त्रालयहरुमा साथै प्रशासनका विभागहरुमा नियुक्त गरिन्छl क्याबिनेट सचिव एक आईएएस  अधिकारीका निम्ति सबै भन्द वरिष्ठ हुन्छl

 कानून व्यवस्था कायम राख्छन् आईपीएस अधिकारी

इण्डियन पुलिस सर्विस (आईपीएस) अन्तर्गत चयनित अधिकारी कानून व्यवस्था बनाइ राख्छन्l उनीहरुलाई एसपीदेखि लिएर डीआईजी, आईजी, डीजीपीको रूपमा पदोन्नति प्राप्त हुन्छl देशको कानूनलाई सही तरिकाले लागू गराउने काम आईपीएस अधिकारीले नै गर्छन्l यसको निम्ति आईपीएस अधिकारीहरुलाई सशक्त प्रशिक्षणबाट गुज्रिनु पर्छl

विदेशी मामला बारे काम गर्छन् आईएएस अधिकारी

भारतीय विदेश सेवा (आईएफएस) अन्तर्गत चयनित अधिकारी विदेश मन्त्रालयमा आफ्नो सेवा प्रदान गर्छन् अनि विदेशी मामलालाई लिएर काम गर्छन्l युपीएससी परीक्षा पास गरेपछि तीन वर्षको प्रशिक्षण हुन्छ अनि यसपछि आईएफएस अधिकारी हुन्छन्l आईएफएस अधिकारी कुटनीतिसित जोडिएको मामलामा काम गर्छन् अनि द्विपक्षीय मामलालाई मध्यस्थता गर्छन्l

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

मुख्यमन्त्री २४ अक्टोबर चार दिवसीय भ्रमणमा सिलगढी आउने

कोलकता। सिलगढी अनि पहाडमा बर्षाले भएको नोक्सानको जायजा लिन मुख्यमन्त्री ममता ब्यानर्जी आगामी २४ अक्टोबरको दिन चार दिवसीय भ्रमणमा सिलगढी अनि खरसाङ...

भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा अध्यक्ष तथा पूर्व जीटीए चेयरम्यान अनित थापाद्वारा मुख्यमन्त्रीलाई पत्र

खरसाङ। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा अध्यक्ष तथा पूर्व जीटीए चेयरम्यान अनित थापाले पहाड़मा वर्षाले विभिन्न क्षेत्रमा गरेको ठूलो क्षतिलाई केन्द्र गर्दै बङ्गालकी...

उपराष्ट्रपतिको सिक्किम भ्रमण रद्द

गान्तोक। भारतका उपराष्ट्रपति एस. वंकैया नाइडुको प्रस्तावित तीन दिवसीय सिक्किम अनि दार्जीलिङ्ग भ्रमण चौथापल्ट पनि मौसमको गडबडीका कारण अनिश्चितकालका लागि रद्द भएको...

Recent Comments

Farindra on राेजगार