Sunday, September 19, 2021
Home रोजगार/करियर माकाउट भू-स्थानिक डेटामा आर्टिफिशियल इन्टेलिजेन्सको अनुप्रयोगमाथि पाँच दिवसीय यफडीपी को आयोजना गरिने

माकाउट भू-स्थानिक डेटामा आर्टिफिशियल इन्टेलिजेन्सको अनुप्रयोगमाथि पाँच दिवसीय यफडीपी को आयोजना गरिने

कोलकता, २६ जुलाई २०२१: मौलाना अबुल कलाम आजाद प्रौद्योगिकी विश्वविद्यालय (माकाउट)। पश्चिम बङ्गालले २६ देखि ३० जुलाई, २०२१ सम्म “भू-स्थानीक डेटामा कृत्रिम बुद्धिमत्ता को अनुप्रयोग” माथि पाँच दिवसीय सङ्काय विकास कार्यक्रम (FDP) को आयोजना गरिरहेको छ। यो एआईटीसीइ (AITC- E) प्रशिक्षण र शिक्षण (ATAL) द्वारा प्रायोजित हो। प्रसिद्ध विश्वविद्याल/प्रीमियर संस्थानहरूको अनुभवी सङ्काय र उद्यो- ग विशेषज्ञ एस सत्रमा भाग लिनेछ।
पञ्जीकरणको निम्ति चाँडो गर्नुहोस्।
कुनै पञ्जीकरण शुल्क पर्दैन। चुकि प्रतिभागीहरूको सङ्ख्या २०० सम्म सिमित छ। यसैकारण आवेदनमा पहिला आउँ, पहि- ला पाउको आधारमा विचार गरिन्छ।
रजिस्टर गर्नको निम्ति कृपया हेर्नुहोस्:
https://atalacademy.aicte-india.org/signup

कार्यक्रम को संरक्षक हो: प्रो. (डॉ.) सैकत मैत्रा, माननीय कुलपति, माकाउट, प. ब., डा. पी.पी. लाहिड़ी, रजिस्ट्रार, माकाउट, प. ब.

कार्यक्रम समन्वयक हो: डा. सोमदत्त चक्रवर्ती, विभा- गाध्यक्ष, सूचना प्रौद्योगिकी विभाग, माकाउट, प. ब., ईमेल- somdatta. chakravortty @ maka utwb.ac.in, सम्पर्क नम्बर: +९१-९४३३८९७६८५

‘भू-स्थानिक डेटामा कृत्रिम बुद्धिमत्ताको अनुप्रयोग’ यस एफ- डीपीमा भू-स्थानिक कृत्रिम बुद्धिमत्ता, भू-स्थानिक डेटा अनि कृत्रिम बुद्धिमत्ताको प्रतिच्छेदनमा ध्यान केन्द्रित गर्ने प्रयास गरिनेछ।
भू-स्थानिक एआई, भू-स्थानिक डेटा अनि कृत्रिम बुद्धिमत्ताको प्रतिच्छेदन, आधुनिक समयको पेचीदा समस्याको हल गर्नको निम्ति तकनिकी नवाचार अनि यसको अनुप्रयोगको नयाँ सीमा हो। मौसम केन्द्र, राष्ट्रीय प्रयोगशाला, रक्षा एजेन्सिहरू, स्वास्थ्य देख भाल, कृषि, बीमा, परिवहन अनि अन्यलाई लिएर उद्यम अनि सरकारको निम्ति भू-स्थानिक विश्लेषक को महत्वपूर्ण हुन्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

आयोजक शहीद दुर्गा मल्ल स्पोर्टिङ्ग क्लब क्वार्टर फाइनलमा

१९ सेप्टेम्बर २०२१। शहीद दुर्गा मल्ल स्पोर्टिङ्ग क्लब, स्टेज टू, झोलुङ्ग, जलढाकाको तत्त्वावधानमा आयोजित नगद राशि खुल्ला नक्-आउट फूटबल टुर्नामेण्टअन्तर्गत आइतवार खेलिएको...

विमल गुरुङको गढमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको सभा

दार्जीलिङl गोजमुमो अध्यक्ष विमल गुरुङको गढमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको सभा आइतबार सम्पन्न भयो। सभामा पार्टीका अध्यक्ष अनित थापालगायत केन्द्रीय समितिका सदस्यहरूलाई...

महकुमा स्तरीय महिला फूटबल टुर्नामेण्टमा लाब्दा ग्रीन च्याम्पियन

१९ सेप्टेम्बर २०२१। खरसाङ फूटबल एसोसिएशनको तत्त्वावधानमा आयोजित पहिलो महकुमा स्तरीय महिला फूटबल टुर्नामेण्ट (फर्स्ट वूमन्स सब-डिवीजनल फूटबल कार्निवल) -मा आफ्नो असाधारण...

सीबीआईद्वारा मन्त्री मानस भुइयांलाई नोटिस

कोलकाताl चिटफण्ड घोटालामा केन्द्रीय अन्वेषण ब्यूरो (सीबीआई) ले सोधपुछको निम्ति टीएमसीका अझ एकजना मन्त्री मानस भुइयांलाई नोटिस पठाएको छ। उनलाई सोमबार सीजीओ...

Recent Comments

Farindra on राेजगार