Sunday, September 19, 2021
Home रोजगार/करियर भारतीय पुरातत्व र पूर्वव्यापी संरक्षण" बारे माकाउटद्वारा अनलाइन व्याख्यान श्रृंखला

भारतीय पुरातत्व र पूर्वव्यापी संरक्षण” बारे माकाउटद्वारा अनलाइन व्याख्यान श्रृंखला

कोलकत्ता, ३१ जुलाई २०२१: मौलाना अबुल कलाम आज़ाद प्रौद्योगिकी विश्वविद्यालय (माकाउट), पश्चिम बङ्गालको विरा- सत प्रकोष्ठ विरासत स्थलहरुमा, संग्रहालयका वस्तुहरु र पाण्डु- लिपिहरुको संरक्षण बारेमा एक अनलाइन व्याख्यान श्रृंखला आयो- जना गर्न लागिरहेको छ। विशेषज्ञहरुले २ देखि ६ अग- स्त, २०२१ सम्ममा विभिन्न विषयहरुमा चर्चा गर्नेछन्। व्याख्यानमा प्रो. (डा.) सैकत मैत्रा, माकाउट, पश्चिम बङ्गालका माननीय कुलपति, डा. फणीकान्त मिश्रा, हेरिटेज सेल माकाउट का निदेशक, भारतीय पुरातत्व सर्वेक्षणका पूर्व क्षेत्रीय निदेशक डा. दुर्गा बसु, सेवानिवृत्त रहनेछन्।

कलकत्ता विश्वविद्यालयका एसोसिएट प्रोफेसर वर्तमानमा को- लकाता सोसाइटी फर एशियन स्टडीजका उपाध्यक्ष हुन्; पद्मश्री के. के. मोहम्मद, पूर्व क्षेत्रीय निदेशक उत्तर भारतीय पुरातत्व सर्वेक्षण; डा. केका बनर्जी, क्यूरेटर, एशियाटिक सोसाइटी, को- लकाता; डा. सुनील कुमार झा, उप निदेशक, बिहार संग्रहाल- य, पटना; सुश्री अनुजा बोस, सहायक प्रो. माकाउट, व्याख्यान श्रंखलामा उपस्थित हुनेछन्।
समय: साँझ ४ बजीदेखि साँझ ६ बजीसम्म।

पंजीकरण अहिले खुला रहेको छ।
यस वेबिनारको निम्ति अग्रिम पंजीकरण गर्नलाई यहाँ क्लिक गर्नुहोस्: https://bit.ly/2UtKMK7
पंजीकरणपछि तपाईलाई एक पुष्टिकरण ईमेल प्राप्त हुनेछ ज- समा वेबिनारमा सामेल हुने जानकारी दिनेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

आयोजक शहीद दुर्गा मल्ल स्पोर्टिङ्ग क्लब क्वार्टर फाइनलमा

१९ सेप्टेम्बर २०२१। शहीद दुर्गा मल्ल स्पोर्टिङ्ग क्लब, स्टेज टू, झोलुङ्ग, जलढाकाको तत्त्वावधानमा आयोजित नगद राशि खुल्ला नक्-आउट फूटबल टुर्नामेण्टअन्तर्गत आइतवार खेलिएको...

विमल गुरुङको गढमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको सभा

दार्जीलिङl गोजमुमो अध्यक्ष विमल गुरुङको गढमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको सभा आइतबार सम्पन्न भयो। सभामा पार्टीका अध्यक्ष अनित थापालगायत केन्द्रीय समितिका सदस्यहरूलाई...

महकुमा स्तरीय महिला फूटबल टुर्नामेण्टमा लाब्दा ग्रीन च्याम्पियन

१९ सेप्टेम्बर २०२१। खरसाङ फूटबल एसोसिएशनको तत्त्वावधानमा आयोजित पहिलो महकुमा स्तरीय महिला फूटबल टुर्नामेण्ट (फर्स्ट वूमन्स सब-डिवीजनल फूटबल कार्निवल) -मा आफ्नो असाधारण...

सीबीआईद्वारा मन्त्री मानस भुइयांलाई नोटिस

कोलकाताl चिटफण्ड घोटालामा केन्द्रीय अन्वेषण ब्यूरो (सीबीआई) ले सोधपुछको निम्ति टीएमसीका अझ एकजना मन्त्री मानस भुइयांलाई नोटिस पठाएको छ। उनलाई सोमबार सीजीओ...

Recent Comments

Farindra on राेजगार