Sunday, September 19, 2021
Home रोजगार/करियर बङ्गाल बाहिर पनि जनप्रिय ममताको स्टुडेन्ट क्रेडिट, कार्ड योजना, १२००० भन्दाअधिक आवेदन

बङ्गाल बाहिर पनि जनप्रिय ममताको स्टुडेन्ट क्रेडिट, कार्ड योजना, १२००० भन्दाअधिक आवेदन

कोलकता, २६ जुलाई २०२१: एकपल्ट फेरि ममता सरकारको योजना बङ्गालदेखि बाहिर पनि जनप्रिय भएको छ। स्टुडेन्ट क्रे- डिट कार्डको निम्ति राज्यदेखि बाहिरबाट लगभग १२,००० विद्यार्थीहरूले आवेदन गरेका छन्। सीएमले अहिले हालैमा स्टुडेन्ट क्रेडिट कार्ड योजना लान्च गरेको छ।

यस योजनाअनुसार कक्षा १२ को स्टुडेन्ट अघिको पढाईको निम्ति लोन लिन सक्छ। यस योजनाको लाभ पाउनको निम्ति केवल बङ्गाल मात्र होइन बाहिर राज्यबाट पनि स्टुडेन्टले आवे- दन गरेको छ। जानकारी अनुसार केवल प्रथागत पढ़ाईको निम्ति मात्र होइन यदि कोही आईएएस, आईपीएस, डब्ल्यू- बीसीएस, आईआईटीव अन्य प्रतिष्ठानमा भर्तीको निम्ति पनि कोचिङ्गको निम्ति स्टुडेन्ट क्रेडिट कार्डबाट लोनको निम्ति आवेदन गर्न सक्छ।

उच्च शिक्षा विभाग सूत्रअनुसार अहिलेसम्म विभिन्न राज्यबाट स्टुडेन्ट क्रेडिट कार्डको निम्ति लगभग १२,००० भन्दा अधिक आवेदन जम्मा भएको छ। सूत्रअनुसार कर्नाटकबाट ७५०० भन्दाअधिक आवेदन आएको छ। ओडिशाबाट ९००, तेलङ्ग- नाबाट लगभग ३००, आन्ध्र प्रदेशबाट ९००, महाराष्ट्रबाट लगभग ३५०, यूपीबाट लगभग ३३० दिल्लीबाट लगभग 200, तामिलनाडुबाट लगभग २८० भन्दा अधिक आवेदन पाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

आयोजक शहीद दुर्गा मल्ल स्पोर्टिङ्ग क्लब क्वार्टर फाइनलमा

१९ सेप्टेम्बर २०२१। शहीद दुर्गा मल्ल स्पोर्टिङ्ग क्लब, स्टेज टू, झोलुङ्ग, जलढाकाको तत्त्वावधानमा आयोजित नगद राशि खुल्ला नक्-आउट फूटबल टुर्नामेण्टअन्तर्गत आइतवार खेलिएको...

विमल गुरुङको गढमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको सभा

दार्जीलिङl गोजमुमो अध्यक्ष विमल गुरुङको गढमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको सभा आइतबार सम्पन्न भयो। सभामा पार्टीका अध्यक्ष अनित थापालगायत केन्द्रीय समितिका सदस्यहरूलाई...

महकुमा स्तरीय महिला फूटबल टुर्नामेण्टमा लाब्दा ग्रीन च्याम्पियन

१९ सेप्टेम्बर २०२१। खरसाङ फूटबल एसोसिएशनको तत्त्वावधानमा आयोजित पहिलो महकुमा स्तरीय महिला फूटबल टुर्नामेण्ट (फर्स्ट वूमन्स सब-डिवीजनल फूटबल कार्निवल) -मा आफ्नो असाधारण...

सीबीआईद्वारा मन्त्री मानस भुइयांलाई नोटिस

कोलकाताl चिटफण्ड घोटालामा केन्द्रीय अन्वेषण ब्यूरो (सीबीआई) ले सोधपुछको निम्ति टीएमसीका अझ एकजना मन्त्री मानस भुइयांलाई नोटिस पठाएको छ। उनलाई सोमबार सीजीओ...

Recent Comments

Farindra on राेजगार