Thursday, August 5, 2021
Home करियर "ड्रीम बिग !! थिंक सिविल सर्विसेज " - माकाउटद्वारा एक अनलाइन सेमिनार

“ड्रीम बिग !! थिंक सिविल सर्विसेज ” – माकाउटद्वारा एक अनलाइन सेमिनार

कोलकता, १९ जुलाई २०२१: मौलाना अबुल कलाम आज़ाद प्रौद्योगिकी विश्वविद्यालयले, एस महीना २१ तारीख “ड्रीम बि- ग!! थिंक सिविल सर्विसेज” भनि एउटा सेमिनारको आयोजन गरिरहेको छ। बिहान ११ बजी (आईएसटी) सुरुहुने यो सेमिना- र, माकाउटको कलेज कनेक्ट प्रोग्रामको एउटा पहल हो।
कार्यक्रममा श्री आरवीएस कपूर, निदेशक, सत्येन्द्र नाथ टैगोर सिविल सर्विसेज स्टडी सेन्टर, कोलकता सित कुराकानी हुनेछ। श्री कपूरसित सिविल सेवा परीक्षाकोबारेमा जानकारी प्राप्त गर्न सकिन्छ।
पञ्जीकरण अहिले खुल्ला छ।
यो सेमिनारको निम्ति अग्रिम पञ्जीकरण गर्नलाई यहाँ क्लिक गर्नुहोस्- https://us02web.zoom.us/webinar/register/WN_ATA4gnf7QGa9Y6dsi8HAEQ
माकाउटको कुलपति प्रो. (डा.) सैकत मैत्रा एस प्रकारको वि- षयमा विशेष रूपले एस महामारीको स्थितिमा अनलाइन व्या- ख्यान श्रृङ्खला आयोजित गर्नको पछि प्रमुख प्रेरणा रहेको छ। सेमिनारमा भाग लिनेलाई ई-सर्टिफिकेट दिइने छ।
पश्चिम बङ्गाल सरकारले नेताजी सुभाष प्रशासनिक प्रशिक्षण संस्थान, साल्ट लेकमा स्थित राज्य सञ्चालित सत्येन्द्रनाथ टैगोर सिविल सेवा अध्ययन केन्द्रमा यूपीएससी सिविल सेवा परीक्षाको निम्ति निशुल्क तयारी गर्नमा सिविल सेवाको उम्मे- दवारको सहयोग गर्ने निर्णय गरेको छ।
एस YouTube च्यानल लिङकबाट पनि कसैले पनि सेमिना- रमा भाग लिन सक्छ।
https://www.youtube.com/channel/UCQhp1Nvxj4r0Ehkuoc7X-zQ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

युनिफर्ममै पुलिस कारभित्र अश्लिल हरकत गर्ने दुई पुलिस अधिकारी भिडियो सार्वजनिक भएपछि बर्खास्त

५ अगस्त २०२१: पुलिस कारको पछिल्लो सिटमा यौन सम्बनधमा लिप्त भएका २ पुलिस अधिकारीको भिडियो बटुवाले खिचेर सामाजिक संजालमा भाइरल गरिदिएपछि दुवै...

क्रिकेटः अष्ट्रेलिया विरुद्ध टी२०-मा बङ्ग्लादेशको लगातार दोस्रो जीत

५ अगस्त २०२१: आयोजक बङ्ग्लादेशले अष्ट्रेलिया विरुद्ध टी२० क्रिकेटमा लगातार दोस्रो जीत हासिल गऱ्यो। बुधवार राति खेलिएको म्याचमा बङ्ग्लादेशले अष्ट्रेलियालाई ५ विकेटले...

टोक्यो ओलम्पिकः विनेशको हारले भारतलाई झट्का

५ अगस्त २०२१: विश्वकी नम्बर एक भारतीय पहलवान विनेश फोगाट बिहीवार महिलाहरूकी फ्रीस्टाइल ५३ किग्रा वर्ग कुश्तीको क्वार्टर फाइनलमा बुल्गेरियाकी वेनेसा कलाडजिन्स्काया...

४१ सालको खड़ेरी समाप्त गरी ओलम्पिक हकीमा काँस्य पदक जित्यो भारतीय पुरुष टीमले

५ अगस्त २०२१: भारतीय पुरुष हकी टीमले जर्मनीलाई पराजित गरी टोक्यो ओलम्पिकमा काँस्य पदक जित्यो। यसरी भारतले १९८० पछि पहिलोपल्ट ओलम्पिकमा पदक...

Recent Comments

Farindra on राेजगार