Sunday, September 19, 2021
Home रोजगार/करियर टोकियो ओलम्पिक्समाथि आयोजित स्लोगन - पोस्टर लेखन प्रतियोगिताको फलाफल घोषित

टोकियो ओलम्पिक्समाथि आयोजित स्लोगन – पोस्टर लेखन प्रतियोगिताको फलाफल घोषित

गान्तोक, २७ जुलाई २०२१: राज्यको खेलकूद एवं युवा मामिला विभाग र सिक्किम ओलम्पिक एसोसिएशनको सं युक्त पहलमा टोकियो ओलम्पिकस माथि स्लोगन र पोस्टर लेखन प्रतियोगिता को परिणाम आज अनलाइन अर्थात भर्चुअल सभा गरेर घोषमा गऱ्यो। यस प्रतियोगितामा प्रथम हुनेलाई नगद १५ हजार, दोस्रो लाई १० हजार र तेस्रो स्थान प्राप्त गर्नेलाई ५ हजार प्रदान गरि- यो।

आज आयोजना गरिएको भर्चुअल सभामा सिक्किम ओल- म्पिक्स एसोसिएसनका अध्यक्ष कुबेर भण्डारी, अर्जुन पुरस्का- रले सम्मानित जसलाल प्रधान, मीडिया कर्मी लगायत अन्य हरूले सहभागिता जनाएका थिए। यस प्रतियोगितामा बोझो- घारी उच्च्त्तर माध्यमिक विद्यालयकी छात्रा स्वर्णिमा तिरूवा प्रथम बनेकी छन् भने याङगाङ उच्चत्तर माध्यमिक विद्यालय की छात्रा कुङ्गा डोमा भोटिया दोस्रो, सिक्किम विश्विद्यालयबाट प्रभा तामाङ तेस्रो बनेकी छन्। यसरी नै पाँच जाना लाई शान्त- वना पुरस्कार पनि प्रदान गरियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

पंजाबका नयाँ मुख्यमन्त्री बने दलित नेता चरणजीत चन्नी

सोमबार बिहान ११ बजे हुनेछ शपथ ग्रहण नयाँ दिल्लीl क्याप्टन अमरिन्दर सिंहले राजीनामा दिएको २४ घण्टापछि आखिरमा...

दार्जीलिङ जिल्ला: २४ घण्टा को कोविड़ रिपोर्ट

दार्जीलिङ, १९ सेप्टेम्बर २०२१। जिल्ला प्रशासनको डेली रिपोर्ट अनुसार, आज एक दिनमा कुल २३ जना दार्जीलिङ जिल्ला मा कोरोनाले संक्रमित भएको जानकारी छ।

राज्यमा ६२ नयाँ कोरोना संक्रमित मामिला

गान्तोक, १९ सेप्टेम्बर २०२१। सिक्किममा गत २४ घण्टामा कोरोना संक्रमणको ६२ नयॉं मामिला अघि आएको छ भने कोरोनाको संक्रमणबाट आज कसैको मृत्यु...

बङगालमा आज कोरोनाको ६३५ नयाँ मामिला, ११ को मृत्यु

कोलकत्ता, १९ सेप्टेम्बर २०२१। राज्य स्वास्थ्य विभागको तर्फबाट जारी हेल्थ बुलेटिनअनुसार, गत २४ घण्टमा राज्यमा ६३५ जना कोरोना भाइरसले सङ्क्रमित भएको छ भने अर्कोतिर ११...

Recent Comments

Farindra on राेजगार