Sunday, September 19, 2021
Home रोजगार/करियर टेक्नो इण्डिया समूहको आयोजनामा मानसिक स्वास्थ्य बारे महत्वपूर्ण कार्यक्रम "मोनोशिज"

टेक्नो इण्डिया समूहको आयोजनामा मानसिक स्वास्थ्य बारे महत्वपूर्ण कार्यक्रम “मोनोशिज”

कोलकाता, ३ अगस्त २०२१: सकारात्मक एवं मानसिक स्वा- स्थ्यले हरेक व्यक्तिलाई स्वस्थ राख्दछ। यसैलाई आत्मसात गर्दै बंगालाबाट प्रकट भएको “मोनोशिज” जसको अर्थ हुन्छ “मन भित्रबाट”।
टेक्नो इण्डिया समूहले उनीहरुका सल्लाहकारहरु र विशेषज्ञ शिक्षकहरुको टीमको प्रयासमा कोरोनाको महामारीमा चुनौती- पूर्ण रहेको मानसिक स्वास्थ्यको मामला बारे ‘मोनोशिज’ श्रृंख- ला जसलाई ‘स्याटरडे भाइब्स’ (Saturday Vibes) भनेर आ- योजना गरिरहेको छ। महारीका बेलामा मानसिक स्वास्थ्य सित संलग्न रहेको सत्रमा शक्तिको आत्मसमर्पण, हृदयमा स्थान वि- स्तार गर्नु, क्षमाको निम्ति शक्तिलाई विस्तार गर्ने विषयहरु लाई समावेश गरेर “बिंग लिमिटलेस” (Being Limitless) विषय लाई अन्तिम रुप दिएको थियो। यस्ता सत्रहरु रवीन्द्र सङ्गीतका व्याख्याता स्राबोनी सेन, आवृत्तिकार ब्रताती बन्धोपाध्याय कि- ल्निकल हिप्नोथेरापिस्ट एवं ट्रान्स पर्सनल रेग्रेस्सन थेरापिस्ट इन्द्राणी सिन्हा सेठले २२ मईदेखि शनिबार २४ जुलाईसम्म वे- बिनार संचालन गरेका थिए।

टेक्नो इण्डिया समूहकी सह-अध्यक्ष प्राध्यापक मानोशी रोय चौधरीको अवधारणा र मार्ग दर्शनमा विशेषज्ञहरुको टोलीले हप्ताभरि नै वेलनेस क्लिनिक ‘मोनोशिज’ को माध्यमबाट मा- निसहरुलाई तनाव, चिन्ता, र अवसादसँग जुझ्नको निम्ति परा- मर्श प्रदान गरियो। स्वस्थ्य ज्ञान र कार्य बीच एक सम्बन्ध छ जसद्वारा मानिसहरुलाई निको पार्ने र अरुको जीवनलाई समृद्ध बनाउनु ‘मोनोशिज’ को उद्देश्य रहेको प्रा० मनोशी रोयचौधरी बताउँछिन्।

२४ जुलाईको दिन परामर्शदाता इन्द्राणी सिन्हा सेठले “बिंग लिमिटलेस” (Being Limitless) एक सूचनात्मक संचार रहेको र यसद्वारा एक व्यक्तिको मनोवैज्ञानिक अवस्था सुधार गर्न सकिने तरिकाहरु लाई प्रकाश पारिन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

बङगालमा आज कोरोनाको ६३५ नयाँ मामिला, ११ को मृत्यु

कोलकत्ता, १९ सेप्टेम्बर २०२१। राज्य स्वास्थ्य विभागको तर्फबाट जारी हेल्थ बुलेटिनअनुसार, गत २४ घण्टमा राज्यमा ६३५ जना कोरोना भाइरसले सङ्क्रमित भएको छ भने अर्कोतिर ११...

आयोजक शहीद दुर्गा मल्ल स्पोर्टिङ्ग क्लब क्वार्टर फाइनलमा

१९ सेप्टेम्बर २०२१। शहीद दुर्गा मल्ल स्पोर्टिङ्ग क्लब, स्टेज टू, झोलुङ्ग, जलढाकाको तत्त्वावधानमा आयोजित नगद राशि खुल्ला नक्-आउट फूटबल टुर्नामेण्टअन्तर्गत आइतवार खेलिएको...

विमल गुरुङको गढमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको सभा

दार्जीलिङl गोजमुमो अध्यक्ष विमल गुरुङको गढमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको सभा आइतबार सम्पन्न भयो। सभामा पार्टीका अध्यक्ष अनित थापालगायत केन्द्रीय समितिका सदस्यहरूलाई...

महकुमा स्तरीय महिला फूटबल टुर्नामेण्टमा लाब्दा ग्रीन च्याम्पियन

१९ सेप्टेम्बर २०२१। खरसाङ फूटबल एसोसिएशनको तत्त्वावधानमा आयोजित पहिलो महकुमा स्तरीय महिला फूटबल टुर्नामेण्ट (फर्स्ट वूमन्स सब-डिवीजनल फूटबल कार्निवल) -मा आफ्नो असाधारण...

Recent Comments

Farindra on राेजगार