Sunday, September 19, 2021
Home रोजगार/करियर जेईई (एडवांस्ड) २०२१को प्रवेश परीक्षा अक्टोबरमा

जेईई (एडवांस्ड) २०२१को प्रवेश परीक्षा अक्टोबरमा

नयाँ दिल्ली, २६ जुलाई २०२१: केन्द्रीय शिक्षामन्त्री धर्मेंद्र प्रधानले सोमवार ट्वीट गरेर भनेकि आईआईटी मा प्रवेशको निम्ति जेईई (एडवांस्ड) २०२१ को परीक्षा ३ अक्टोबर २०२१ मा हुनेछ।

परीक्षा सबै कोविड-प्रोटोकलको पालन गर्दै आयोजित गरिनेछ। त्यही भारी बर्षा भूस्खलनको कारण महाराष्ट्र को जो छात्र जेईई परीक्षाको तेस्रो सत्रमा सामेल हुन पाइरहेको छैन तिनीहरूलाई यो परीक्षामा सामेल हुने एउटा अवसर दिइने छ। यसको घोषणा स्वयम् केन्द्रीय शिक्षामन्त्री धर्मेंद्र प्रधानले गरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

आयोजक शहीद दुर्गा मल्ल स्पोर्टिङ्ग क्लब क्वार्टर फाइनलमा

१९ सेप्टेम्बर २०२१। शहीद दुर्गा मल्ल स्पोर्टिङ्ग क्लब, स्टेज टू, झोलुङ्ग, जलढाकाको तत्त्वावधानमा आयोजित नगद राशि खुल्ला नक्-आउट फूटबल टुर्नामेण्टअन्तर्गत आइतवार खेलिएको...

विमल गुरुङको गढमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको सभा

दार्जीलिङl गोजमुमो अध्यक्ष विमल गुरुङको गढमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको सभा आइतबार सम्पन्न भयो। सभामा पार्टीका अध्यक्ष अनित थापालगायत केन्द्रीय समितिका सदस्यहरूलाई...

महकुमा स्तरीय महिला फूटबल टुर्नामेण्टमा लाब्दा ग्रीन च्याम्पियन

१९ सेप्टेम्बर २०२१। खरसाङ फूटबल एसोसिएशनको तत्त्वावधानमा आयोजित पहिलो महकुमा स्तरीय महिला फूटबल टुर्नामेण्ट (फर्स्ट वूमन्स सब-डिवीजनल फूटबल कार्निवल) -मा आफ्नो असाधारण...

सीबीआईद्वारा मन्त्री मानस भुइयांलाई नोटिस

कोलकाताl चिटफण्ड घोटालामा केन्द्रीय अन्वेषण ब्यूरो (सीबीआई) ले सोधपुछको निम्ति टीएमसीका अझ एकजना मन्त्री मानस भुइयांलाई नोटिस पठाएको छ। उनलाई सोमबार सीजीओ...

Recent Comments

Farindra on राेजगार