Thursday, August 5, 2021
Home करियर कक्षा १०औँ परीक्षाको परिणामको तिथिको घोषणा

कक्षा १०औँ परीक्षाको परिणामको तिथिको घोषणा

कोलकता, १९ जुलाई २०२१: पश्चिम बङ्गाल माध्यमिक शिक्षा बोर्डले २०२१ को तर्फबाट कक्षा १०औँ परिणाम जारी गर्नको निम्ति तिथिको घोषणा गरिदिएको छ। बोर्डको तर्फबाट प्राप्त जानकारी अनुसार, रेगुलर अनि एक्सटर्नल दुवै कटेगरीको स्टू- डेण्ट्सको निम्ति डब्ल्यूबी १०औँ रिजल्ट २०२१ को घोषणा बिहान ९ बजी कोलकतास्थित देरोजिओ भवनमा गरियो।
पश्चिम बङ्गाल बोर्डले कक्षा १०औ परीक्षा रद्द गरिदिए को थियो। यस्तोमा जो छात्र १०औँ परीक्षाको निम्ति रजिस्ट्रेशन गरे का थिए, तिनीहरू ऑफिशियल वेबसाइट- wbbse.wb.gov. in अनि wbresults.nic.in मा रिजल्ट चेक गर्न सक्छ। यस साल लगभग १२ लाख छात्र आफ्नो कक्षा १० को रिजल्टको प्रतीक्षा गरिरहेको छ। जून २०२१ को कोविड़-१९ को कारण राज्यद्वारा बोर्ड परीक्षा रद्द गरिदिएको थियो। विद्यार्थीहरूको सुरक्षालाई ध्यानमा राख्दै निर्णय लिएको थियो। केही राज्यले वैश्विक महामारीको कारण यस साल कक्षा १० अनि १२ को बोर्ड परीक्षालाई रद्ध गरिदिएको छ।
कसरी चेक गर्ने रिजल्ट
स्टुडेण्ट्सको आफ्नो डब्ल्यूबी १०औ रिजल्ट २०२१ चेक गर्न को निम्ति बोर्डको वेबसाइट्समा विजिट गर्नुपर्छ।
वेबसाइटमा रिजल्ट(Result) सेक्शनमा जानुपर्छ।
त्यसपछि नयाँ पेजमा WB 10th Result 2021 गरेर एउटा लिङ्क देख्छ त्यसमा क्लिक गर्नुपर्छ।
अब अघिल्लो पेजमा आफ्नो रेजिस्ट्रेशन नम्बर अनि डेट अफ बर्थ भरेर सबमिट गर्नुपर्छ। त्यसपछि विद्या- र्थीको रिजल्ट अनि स्कोर कार्ड स्क्रीनमा देखिन्छ।
यसको प्रिन्ट गरेर यसको सफ्ट कपी पनि सेव गर्नु पर्छ।
अफिशियल नोटिस जारी:
पश्चिम बङ्गाल बोर्ड अफ सेकेण्डरी एजुकेशनको तर्फबाट रिज- ल्टलाई लिएर एउटा अफिशियल नोटिस जारी गरेको छ। बुटको तर्फबाट जारी नोटिसमा भनेका छन् कि रिजल्ट २ जुलाई बिहा- न ९ बजी घोषित गरिनेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

उडिरहेको विमानमा मातेर एयरहोस्टेसलाई दुर्व्यवहार गर्नेलाई सिटमै बाँधियो

५ अगस्त २०२१: उडिरहेको विमानमा एक यात्रुले महिला एय- रहोस्टेससँग यतिसम्म दुर्व्यवहार गरे कि उनलाई सिटमा बाँध्नु पर्यो। उनी रक्सीको नशामा थिए।...

युनिफर्ममै पुलिस कारभित्र अश्लिल हरकत गर्ने दुई पुलिस अधिकारी भिडियो सार्वजनिक भएपछि बर्खास्त

५ अगस्त २०२१: पुलिस कारको पछिल्लो सिटमा यौन सम्बन- धमा लिप्त भएका २ पुलिस अधिकारीको भिडियो बटुवाले खि- चेर सामाजिक संजालमा भाइरल...

क्रिकेटः अष्ट्रेलिया विरुद्ध टी२०-मा बङ्ग्लादेशको लगातार दोस्रो जीत

५ अगस्त २०२१: आयोजक बङ्ग्लादेशले अष्ट्रेलिया विरुद्ध टी- २० क्रिकेटमा लगातार दोस्रो जीत हासिल गऱ्यो। बुधवार राति खेलिएको म्याचमा बङ्ग्लादेशले अष्ट्रेलियालाई ५...

टोक्यो ओलम्पिकः विनेशको हारले भारतलाई झट्का

५ अगस्त २०२१: विश्वकी नम्बर एक भारतीय पहलवान विनेश फोगाट बिहीवार महिलाहरूकी फ्रीस्टाइल ५३ किग्रा वर्ग कुश्ती को क्वार्टर फाइनलमा बुल्गेरियाकी वेनेसा...

Recent Comments

Farindra on राेजगार