Sunday, September 19, 2021
Home रोजगार/करियर एडटेक कम्पनी 'बायजू' को मालिक रवीन्द्रनको विरुद्ध मामिला दर्ता

एडटेक कम्पनी ‘बायजू’ को मालिक रवीन्द्रनको विरुद्ध मामिला दर्ता

नयाँ दिल्ली, ४ अगस्त २०२१: यूपीएससी पाठ्यक्रममा कथित रूपमा ‘भ्रामक’ जानकारी हालेकोमा मुम्बई पुलिसले एडटेक कम्पनी ‘बायजू’ को मालिक रवीन्द्रनको विरुद्ध मामिला दर्ता गरिएको छ। रवीन्द्रनको विरुद्ध आपराधिक साजिश अनि सू- चना प्रौद्योगिकी अधिनियमको धारा ६९ (ए) अनि भारतीय दण्ड संहिताको धारा १२० (बी) अनुसार कालोनी पुलिस स्टे- शन मा एफआईआर दर्ता गरिएको थियो।

द फ्री प्रेस अनुसार एक अपराध विज्ञान फर्म, क्राइमोफोबिया को अभियोगमा प्राथमिकी दर्ता गरिएको छ। जसमा आरोप छ कि एडटेक फर्मले आफ्नो यूपीएससी पाठ्यक्रममा भनेका थिए कि केन्द्रीय जाँच ब्युरो (सीबीआई) अन्तरराष्ट्रीय सङ्गठित अप- राध (यूएनटीओसी) को विरुद्ध संयुक्त राष्ट्र सम्मेलनको निम्ति एउटा नोडल एजेन्सी हो। द फ्री प्रेसको रिपोर्टअनुसार क्राइमो- फोबियाको संस्थापक स्नेहिल ढलले भने, कि मलाई मईमा बा- यजूको यूपीएससी पाठ्यक्रममा गलत जानकारीको सूचना पा- इयो।
यसको पछि मैले कम्पनीको एएउटा ईमेल गऱ्यो अनि जरूरी बदलाउको निम्ति भनिएको छ। आफ्नो जवाबमा तिनले मलाई गृह मन्त्रालयको एउटा चिट्ठी पठाए जसमा सीबीआईको नोडल एजेन्सी भएको कुरा बताएको थियो। तर यो वर्ष २०१२ को चि- ट्ठी थियो। यसैकारण मैले यसको जवाबको असन्तोषजनक पा- ए अनि पुलिससित सम्पर्क गरे। त्यही बायजूको प्रवक्ताले यस मामिलामा टिप्पणी गर्न अस्वीकार गर्दै बने कि हामीले अहिले सम्म प्राथमिकीको एक प्रति प्राप्त भएको छैन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

आयोजक शहीद दुर्गा मल्ल स्पोर्टिङ्ग क्लब क्वार्टर फाइनलमा

१९ सेप्टेम्बर २०२१। शहीद दुर्गा मल्ल स्पोर्टिङ्ग क्लब, स्टेज टू, झोलुङ्ग, जलढाकाको तत्त्वावधानमा आयोजित नगद राशि खुल्ला नक्-आउट फूटबल टुर्नामेण्टअन्तर्गत आइतवार खेलिएको...

विमल गुरुङको गढमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको सभा

दार्जीलिङl गोजमुमो अध्यक्ष विमल गुरुङको गढमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको सभा आइतबार सम्पन्न भयो। सभामा पार्टीका अध्यक्ष अनित थापालगायत केन्द्रीय समितिका सदस्यहरूलाई...

महकुमा स्तरीय महिला फूटबल टुर्नामेण्टमा लाब्दा ग्रीन च्याम्पियन

१९ सेप्टेम्बर २०२१। खरसाङ फूटबल एसोसिएशनको तत्त्वावधानमा आयोजित पहिलो महकुमा स्तरीय महिला फूटबल टुर्नामेण्ट (फर्स्ट वूमन्स सब-डिवीजनल फूटबल कार्निवल) -मा आफ्नो असाधारण...

सीबीआईद्वारा मन्त्री मानस भुइयांलाई नोटिस

कोलकाताl चिटफण्ड घोटालामा केन्द्रीय अन्वेषण ब्यूरो (सीबीआई) ले सोधपुछको निम्ति टीएमसीका अझ एकजना मन्त्री मानस भुइयांलाई नोटिस पठाएको छ। उनलाई सोमबार सीजीओ...

Recent Comments

Farindra on राेजगार