Sunday, September 19, 2021
Home रोजगार/करियर आईसीएसई और आईएससी बोर्डको परिणाम शनिवार (२४ जुलाई) घोषित

आईसीएसई और आईएससी बोर्डको परिणाम शनिवार (२४ जुलाई) घोषित

नयाँ दिल्ली, २३ जुलाई २०२: आईसीएसई और आईएससी बोर्डको परिणाम शनिवार (२४ जुलाई) घोषित गरिने छ। आईसीएसई (ISCE) अनुसार बोर्डको परिणाम दिउँसो ३ बजी देखि अनलाइन देख्न सकिन्छ। कोरोनाको कारण यसपल्ट आईसीएसई और आईएससी बोर्ड परीक्षा हुन सकेन।काउन्सिल फार द इण्डियन स्कूल सर्टिफिकेट एग्जामिनेशन (सीआईएस- सीई) ले एउटा सर्कुलर जारी गरेर भने, भोलि २४ जुलाई कक्षा १० अनि १२ को विद्यार्थीहरूको आईसीएसई अनि आईएससी बोर्डको परिणाम घोषित गरिने छ। सीआईएससीईले आफ्नो वेबसाइटमा यसको जानकारी दिएका थिए। यो परिणाम बोर्ड को वेबसाइट cisce.org अनि results.cisce.org मा उप- लब्ध गराइने छ। साथै एसएमएसको माध्यमबाट पनि प्राप्त गर्न सकिन्छ।
छात्र आफ्नो परिणाम एसएमएसद्वारा पनि देख्न सक्छ। तिनी हरू एमएमएसमा रिजल्ट प्राप्त गर्नको निम्ति आप्नो यूनिक आ- ईडी ०९२४८०८२८८३ मा पठाउनु पर्छ। एसएमएस पठाउने फर्मेट यस्तो हुन्छ- ‘ICSE/ISC (Unique ID)’. यसको साथै वेबसाइट cisce.org अनि results.cisce.org मा पनि गएर परिणाम देख्न सक्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

बङगालमा आज कोरोनाको ६३५ नयाँ मामिला, ११ को मृत्यु

कोलकत्ता, १९ सेप्टेम्बर २०२१। राज्य स्वास्थ्य विभागको तर्फबाट जारी हेल्थ बुलेटिनअनुसार, गत २४ घण्टमा राज्यमा ६३५ जना कोरोना भाइरसले सङ्क्रमित भएको छ भने अर्कोतिर ११...

आयोजक शहीद दुर्गा मल्ल स्पोर्टिङ्ग क्लब क्वार्टर फाइनलमा

१९ सेप्टेम्बर २०२१। शहीद दुर्गा मल्ल स्पोर्टिङ्ग क्लब, स्टेज टू, झोलुङ्ग, जलढाकाको तत्त्वावधानमा आयोजित नगद राशि खुल्ला नक्-आउट फूटबल टुर्नामेण्टअन्तर्गत आइतवार खेलिएको...

विमल गुरुङको गढमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको सभा

दार्जीलिङl गोजमुमो अध्यक्ष विमल गुरुङको गढमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको सभा आइतबार सम्पन्न भयो। सभामा पार्टीका अध्यक्ष अनित थापालगायत केन्द्रीय समितिका सदस्यहरूलाई...

महकुमा स्तरीय महिला फूटबल टुर्नामेण्टमा लाब्दा ग्रीन च्याम्पियन

१९ सेप्टेम्बर २०२१। खरसाङ फूटबल एसोसिएशनको तत्त्वावधानमा आयोजित पहिलो महकुमा स्तरीय महिला फूटबल टुर्नामेण्ट (फर्स्ट वूमन्स सब-डिवीजनल फूटबल कार्निवल) -मा आफ्नो असाधारण...

Recent Comments

Farindra on राेजगार