Thursday, August 5, 2021
Home करियर आईलीडको सहयोगले माकाउटद्वारा फिल्म निर्माण अनि अभिनयमाथि सेमिनार

आईलीडको सहयोगले माकाउटद्वारा फिल्म निर्माण अनि अभिनयमाथि सेमिनार

कोलकता, २१ जुलाई २०२१: मौलाना अबुल कलाम आजाद प्रौद्योगिकी विश्वविद्यालय (माकाउट), पश्चिम बङगालले, फिल्म निर्माण/अभिनयलाई करियरको रूपमा चुन्ने इच्छा राख्ने उम्मे- द्वारहरूको निम्ति आईलीडको सहयोगमा एउटा सेमिनारको आयोजन गरिरहेको थियो।

फिल्म निर्माण – कथा भन्ने कला, निर्देशन, पटकथा, छायाङ- कन, साथै सौन्दर्यशास्त्र अनि धेरै बिषयको एक मिश्रण हो। फिल्म निर्माता रचनात्मक हुन्छ जो आफ्नो दर्शकको साथ भावनात्मक सम्बन्ध विकसित गर्दै विचारलाई जीवन्त गर्छ। यस्त विभिन्न शिषय जान्नको निम्ति सेमिनारमा सामेल हुनुहोस्।
विषय: एक फीचर फिल्मको हिस्सा बन्न चाहन्छौँ ? यहाँ तपा- ईलाई अवसर छ।

दिनाङक: २३.०७.२०२१, समय- साँझ ४:०० बजी (आईएस- टी)। पञ्जीकरण अहिले खुल्ला छ।
यस सेमिनारको निम्ति अग्रिम पञ्जीकरण गर्नु यहाँ क्लिक गर्नुहोस्: https://bit.ly/2USIZhw
पञ्जीकरणपछि, तपाईलाई एक पुष्टिकरण ईमेल प्राप्त हुन्छ जसमा सेमिनारमा सामेल हुने जानकारी रहनेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

युनिफर्ममै पुलिस कारभित्र अश्लिल हरकत गर्ने दुई पुलिस अधिकारी भिडियो सार्वजनिक भएपछि बर्खास्त

५ अगस्त २०२१: पुलिस कारको पछिल्लो सिटमा यौन सम्बन- धमा लिप्त भएका २ पुलिस अधिकारीको भिडियो बटुवाले खिचेर सामाजिक संजालमा भाइरल गरिदिएपछि...

क्रिकेटः अष्ट्रेलिया विरुद्ध टी२०-मा बङ्ग्लादेशको लगातार दोस्रो जीत

५ अगस्त २०२१: आयोजक बङ्ग्लादेशले अष्ट्रेलिया विरुद्ध टी२० क्रिकेटमा लगातार दोस्रो जीत हासिल गऱ्यो। बुधवार राति खेलिएको म्याचमा बङ्ग्लादेशले अष्ट्रेलियालाई ५ विकेटले...

टोक्यो ओलम्पिकः विनेशको हारले भारतलाई झट्का

५ अगस्त २०२१: विश्वकी नम्बर एक भारतीय पहलवान विनेश फोगाट बिहीवार महिलाहरूकी फ्रीस्टाइल ५३ किग्रा वर्ग कुश्तीको क्वार्टर फाइनलमा बुल्गेरियाकी वेनेसा कलाडजिन्स्काया...

४१ सालको खड़ेरी समाप्त गरी ओलम्पिक हकीमा काँस्य पदक जित्यो भारतीय पुरुष टीमले

५ अगस्त २०२१: भारतीय पुरुष हकी टीमले जर्मनीलाई पराजित गरी टोक्यो ओलम्पिकमा काँस्य पदक जित्यो। यसरी भारतले १९८० पछि पहिलोपल्ट ओलम्पिकमा पदक...

Recent Comments

Farindra on राेजगार