Tuesday, January 18, 2022
Home अन्य मनोरञ्जन अन्तत: आर्यन खानले पाए जमानत

अन्तत: आर्यन खानले पाए जमानत

मुम्बई: क्रूज ड्रग्स मामलामा मुम्बईको आर्थर रोड जेलमा बन्द रहेका आर्यन खानलाई जमानत प्राप्त भएको छ। मुम्बई उच्च अदालतमा दिउँसो ३ बजे सुनवाई शुरू भयो। जमानतलाई विरोध गर्दै एडिशनल सलिसिटर जनरल अनिल सिंहले एनसीबीको पक्षमा दलील प्रस्तुत गरे। उनले भने, ‘आर्यनलाई जमानत प्राप्त भए प्रमाणहरु छेड़छाड़ हुनसक्छ।’ एएसजी भने, ‘आर्यनले पछिल्लो केही वर्षदेखि नियमित ड्रग्स लिइरहेका थिए। रेकर्डबाट थाहा लागेअनुसार केही मानिसहरुलाई ड्रग्स उपलब्ध गराइरहेका थिए। जुन किसमले ड्रग्सको मात्रा प्राप्त भयो, त्यसले नशाका तस्करहरुको सम्पर्कमा रहेको स्पष्ट हुन्छ।’ यस दलील पछि पनि आर्यन खानलाई प्राप्त भयोl  

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

नापोलीले जिते पनि एसी मिलानको निराशाजनक हार

१८ जनवरीः इटालियन सेरि ए फूटबलमा नापोलीले आफ्नो म्याच सजिलै जिते पनि शीर्ष दुईमा सामेल एसी मिलान चाहिँ उलटफेरको शिकार बन्यो। सोमवार...

एशेजमा हारपछि आईपीएलबाट बाहिर बस्ने स्टोक्सको फसेला

१८ जनवरीः विश्वका शीर्ष अलराउण्ड क्रिकेटर बेन स्टोक्सले आफ्नो कार्यभारलाई प्रबन्धन गर्न अनि मानसिक रूपले तरोताजा रहन यस सालको इण्डियन प्रीमियर लीग...

फीफा सालका सर्वश्रेष्ठ पुरुष फूटबलर बने लेवाण्डोस्की

१८ जनवरीः पोल्याण्ड र बायर्न म्यूनिखका स्टार फरवर्ड रोबर्ट लेवाण्डोस्कीलाई एकपल्ट फेरि फीफा सालका सर्वश्रेष्ठ पुरुष खेलाड़ी (प्लेयर अव् द इयर) चयन...

पतिलाई थुप्रै प्रेमिका बनाउन प्रोत्साहन दिने गजबकै पत्नी

नयाँ दिल्ली: एकजना पत्नीले सामाजिक सञ्जालमा साझा गरिएको भिडियोमा आफ्नो पतिलाई प्रेमिका बनाउन अनुमति दिएको खुलासा गरेकी छन्। टिकटक प्रयोगकर्ता @CliqueBaittv ले...

Recent Comments

Farindra on राेजगार