Sunday, September 19, 2021
Home अन्तर्राष्ट्रिय हेपाटाइटिस ‘सी’ भाइरस पत्ता लगाउने तीन वैज्ञानिकलाई नोबेल पुरस्कार

हेपाटाइटिस ‘सी’ भाइरस पत्ता लगाउने तीन वैज्ञानिकलाई नोबेल पुरस्कार

यस वर्ष चिकित्साको क्षेत्रमा नोबेल पुरस्कार हेपाटाइटिस ‘सी’ भाइरस पत्ता लगाउने दुईजना अमेरिकी वैज्ञानिकहरु हार्वे जे अल्टर, चार्ल्स एम. राइस र एक इंग्ल्याण्डका वैज्ञानिक माइकल हगटनलाई संयुक्त रुपमा प्रदान गर्ने घोषणा गरिएको छ। सोमबार स्टकहोल्ममा नोबेल पुरस्कार समितिका प्रमुख थोमस पर्लमनले नोबेल पुरस्कार विजेताको घोषणा गरेको विभिन्न सञ्चार माध्यमहरुले उल्लेख गरेको छ।
विश्वभरिमा हेपाटाइटिसको सात करोडभन्दा धेरै संक्रमित छन् भने एक वर्षमा यसको कारण विश्वमा चार लाख मानिसहरुको मृत्यु हुने गरेको छ।
यो रोग लागेपछि मानिसको कलेजो सुन्निनुका साथै क्यान्सरसमेत हुने गर्छ। विभिन्न ६ वटा विधामा दिइने पुरस्कारमध्ये यो पहिलो पुरस्कार हो। प्रतेक वर्ष चिकित्सा, भौतिक शास्त्र, रसायन शास्त्र, साहित्य, शान्ति र अर्थतन्त्रको क्षेत्रमा विश्वको प्रतिष्ठित नोबेल पुरस्कार प्रदान गरिन्छ।

3 COMMENTS

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

बङगालमा आज कोरोनाको ६३५ नयाँ मामिला, ११ को मृत्यु

कोलकत्ता, १९ सेप्टेम्बर २०२१। राज्य स्वास्थ्य विभागको तर्फबाट जारी हेल्थ बुलेटिनअनुसार, गत २४ घण्टमा राज्यमा ६३५ जना कोरोना भाइरसले सङ्क्रमित भएको छ भने अर्कोतिर ११...

आयोजक शहीद दुर्गा मल्ल स्पोर्टिङ्ग क्लब क्वार्टर फाइनलमा

१९ सेप्टेम्बर २०२१। शहीद दुर्गा मल्ल स्पोर्टिङ्ग क्लब, स्टेज टू, झोलुङ्ग, जलढाकाको तत्त्वावधानमा आयोजित नगद राशि खुल्ला नक्-आउट फूटबल टुर्नामेण्टअन्तर्गत आइतवार खेलिएको...

विमल गुरुङको गढमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको सभा

दार्जीलिङl गोजमुमो अध्यक्ष विमल गुरुङको गढमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको सभा आइतबार सम्पन्न भयो। सभामा पार्टीका अध्यक्ष अनित थापालगायत केन्द्रीय समितिका सदस्यहरूलाई...

महकुमा स्तरीय महिला फूटबल टुर्नामेण्टमा लाब्दा ग्रीन च्याम्पियन

१९ सेप्टेम्बर २०२१। खरसाङ फूटबल एसोसिएशनको तत्त्वावधानमा आयोजित पहिलो महकुमा स्तरीय महिला फूटबल टुर्नामेण्ट (फर्स्ट वूमन्स सब-डिवीजनल फूटबल कार्निवल) -मा आफ्नो असाधारण...

Recent Comments

Farindra on राेजगार