Thursday, August 5, 2021
Home अंतरराष्ट्रीय सिरियामा इजरायको मिसाइल आक्रमण

सिरियामा इजरायको मिसाइल आक्रमण

२२ जुलाई २०२१: बुधबारको मध्यरातिदेखि इजरायली सेनाले सिरियामाथि मिसाइल हमला गरेको सिरियाबाट प्राप्त भएको समाचारमा जनाइएको छ। सिरियाको मध्य शहर होम्समा इज- रायली सेनाले सो हमला गरेको बताइएको छ। बुधबार मध्यरा- तिदेखि होम्स शहरमा इजरायलले मिसाइल हानेको उक्त समा- चारमा जनाइएको छ। सिरियाको समाचार समिति सानाले सो समाचार दिएको छ। सानाका अनुसार गत राति मध्यदेखि सि- रियामा सो हमला भएको हो। उक्त साना समाचार समितिले सो हमला इजरायली सेनाले गरेको पुष्टि भएको पनि बताएको छ। मध्य सिरियाली शहर होम्सको क्वासेर क्षेत्रमा सो हमला केन्द्रित रहेको पाइएको छ। उक्त क्षेत्रमा सिरियाली सेनाले पनि प्रतिरक्षा गरेर मिसाइल प्रहार गरेको छ।
त्यसबाट भएको हताहतको समाचार भने आएको छैन। ती आक्रमणबाट के कति मानिस हताहत भएका छन् भन्ने बारेमा खोजी भएको बताइएको छ। केही दिनयतादेखि इजरायलले सिरियामाथि हमला गरिरहेको छ। गत सोमबार मात्र पनि इज- रायलले उत्तरी सिरियाली शहर अलेपोमा आक्रमण गरेको थि- यो। यस विषयमा सिरियाले भने कुनै प्रतिक्रिया दिएको छैन। सिरियामा अहिले पनि हिंसा जारी रहेको छ र विभिन्न हिंसात्म- क समूहहरुका कारण नागरिकको ज्यान जाने क्रम जारी छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

उडिरहेको विमानमा मातेर एयरहोस्टेसलाई दुर्व्यवहार गर्नेलाई सिटमै बाँधियो

५ अगस्त २०२१: उडिरहेको विमानमा एक यात्रुले महिला एयरहोस्टेससँग यतिसम्म दुर्व्यवहार गरे कि उनलाई सिटमा बाँध्नु पर्यो। उनी रक्सीको नशामा थिए। उनले...

युनिफर्ममै पुलिस कारभित्र अश्लिल हरकत गर्ने दुई पुलिस अधिकारी भिडियो सार्वजनिक भएपछि बर्खास्त

५ अगस्त २०२१: पुलिस कारको पछिल्लो सिटमा यौन सम्बन- धमा लिप्त भएका २ पुलिस अधिकारीको भिडियो बटुवाले खि- चेर सामाजिक संजालमा भाइरल...

क्रिकेटः अष्ट्रेलिया विरुद्ध टी२०-मा बङ्ग्लादेशको लगातार दोस्रो जीत

५ अगस्त २०२१: आयोजक बङ्ग्लादेशले अष्ट्रेलिया विरुद्ध टी- २० क्रिकेटमा लगातार दोस्रो जीत हासिल गऱ्यो। बुधवार राति खेलिएको म्याचमा बङ्ग्लादेशले अष्ट्रेलियालाई ५...

टोक्यो ओलम्पिकः विनेशको हारले भारतलाई झट्का

५ अगस्त २०२१: विश्वकी नम्बर एक भारतीय पहलवान विनेश फोगाट बिहीवार महिलाहरूकी फ्रीस्टाइल ५३ किग्रा वर्ग कुश्ती को क्वार्टर फाइनलमा बुल्गेरियाकी वेनेसा...

Recent Comments

Farindra on राेजगार