Thursday, August 5, 2021
Home अंतरराष्ट्रीय सउदी अरबमा पहिलोपल्ट महिला सुरक्षाकर्मीहरूको तैनाती

सउदी अरबमा पहिलोपल्ट महिला सुरक्षाकर्मीहरूको तैनाती

नयाँ दिल्ली, २२ जुलाई २०२१: सउदी अरबको इतिहासमा प- हिलोपल्ट महिला सुरक्षाकर्मीहरूको तैनाती गरिएको छ। अप्रेलदेखि सुरक्षा दस्तामा दर्जनौं महिलाहरू सामेल भएका छन्। यिनीहरूलाई मक्का एवं मदीनामा तीर्थयात्रीहरूको सुर- क्षामा तैनाथ गरिएको छ। यी सुरक्षाकर्मीहरूमध्ये एक मोना भन्छिन्, मेरो प्रेरणा मेरा स्वर्गीय पिता हुन्। यहाँ तैनाथ भएर म आफ्नो पिताको अधूरो सपनालाई पूरा गरिरहेछु। हज यात्रीहरू को सेवा गर्नु मेरो निम्ति सम्मानको कुरा हो। म मक्काको ग्राण्ड मस्जिदमा तैनाथ छु औं चारैतिर सुरक्षाको ध्यान राख्छु। मोना खाकी यूनिफार्म, ज्याकेट र कोलो टोपी लगाएर मक्कामा तैना- थ छिन्। सउदी क्राउन प्रिन्स मोहम्मद बिन सलमानले रूढ़िवादी मुस्लिम साम्राज्यको आधुनिकीकरण र विविधीकरण अभियान अन्तर्गत विदेशी निवेशलाई आकर्षित गर्ने योजना अन्तर्गत सा- माजिक र आर्थिक सुधारहरूलाई अघि बढ़ाएका छन्।

विजन २०३० अन्तर्गत सउदी प्रिन्सले महिलाहरूले वाहन च- लाउनमा रोकलाई हटाएका छन्। वयस्क महिलाहरूलाई अभि- भावकहरूको अनुमति बिना यात्रा गर्ने अनुमति दिइयो औं उनी- हरूलाई पारिवारिक मामिलाहरूमा अधिक नियन्त्रण प्रदान गरियो। साथै राजशाहीले महिला अधिकारको पक्षमा आवाज उठाउने महिला एक्टिविस्टहरूमाथि कारबाही पनि गरेको छ। काबा नजिक तैनाथ एक अन्य सुरक्षाकर्मी समर भनिन्छन्, प- ढ़ाई पूरा गरेपछि मलाई सेनामा भर्ती हुनको निम्ति परिवारको तर्फबाट प्रोत्साहित गरियो। यो हाम्रो निम्ति धेरै ठूलो उपलब्धी हो। धर्म, देश र अतिथिहरूको सेवा गर्नु गर्वको विषय हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

उडिरहेको विमानमा मातेर एयरहोस्टेसलाई दुर्व्यवहार गर्नेलाई सिटमै बाँधियो

५ अगस्त २०२१: उडिरहेको विमानमा एक यात्रुले महिला एय- रहोस्टेससँग यतिसम्म दुर्व्यवहार गरे कि उनलाई सिटमा बाँध्नु पर्यो। उनी रक्सीको नशामा थिए।...

युनिफर्ममै पुलिस कारभित्र अश्लिल हरकत गर्ने दुई पुलिस अधिकारी भिडियो सार्वजनिक भएपछि बर्खास्त

५ अगस्त २०२१: पुलिस कारको पछिल्लो सिटमा यौन सम्बन- धमा लिप्त भएका २ पुलिस अधिकारीको भिडियो बटुवाले खि- चेर सामाजिक संजालमा भाइरल...

क्रिकेटः अष्ट्रेलिया विरुद्ध टी२०-मा बङ्ग्लादेशको लगातार दोस्रो जीत

५ अगस्त २०२१: आयोजक बङ्ग्लादेशले अष्ट्रेलिया विरुद्ध टी- २० क्रिकेटमा लगातार दोस्रो जीत हासिल गऱ्यो। बुधवार राति खेलिएको म्याचमा बङ्ग्लादेशले अष्ट्रेलियालाई ५...

टोक्यो ओलम्पिकः विनेशको हारले भारतलाई झट्का

५ अगस्त २०२१: विश्वकी नम्बर एक भारतीय पहलवान विनेश फोगाट बिहीवार महिलाहरूकी फ्रीस्टाइल ५३ किग्रा वर्ग कुश्ती को क्वार्टर फाइनलमा बुल्गेरियाकी वेनेसा...

Recent Comments

Farindra on राेजगार