Thursday, August 5, 2021
Home अंतरराष्ट्रीय नेपालमा थप ३,१०८ जनामा कोरोनाभाइरस सङ्क्रमण र २५ जनाको मृत्यु

नेपालमा थप ३,१०८ जनामा कोरोनाभाइरस सङ्क्रमण र २५ जनाको मृत्यु

काठमाडौं, २० जुलाई २०२१: स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रा- लयले पुष्टि गरेअनुसार, नेपालमा पछिल्लो २४ घण्टमा थप ३,१०८ जना कोरोनाभाइरसले संक्रमित भाएका छन् भने २५ जनाको मृत्यु भाएको छ। देशभारी कुल १३,१३५ जनाको (आरटीपीसीआर- ८,८३६ र एन्टिजेन- ४,२९९) परीक्षण गरिए को थियो।

स्वास्थ्य मन्त्रालयले जनाएअनुसार पछिल्लो २४ घण्टमा देशमा १,५९५ जना कोरोना संक्रमणमुक्त भएका छन्। स्वास्थ्य मन्त्रा- लयका अनुसार जहाँ अहिलेसम्म देशमा कोरोनासङ्क्रमितको कुल सङ्ख्या ७,२१,००० नाघेको छ भने मृतकको सङ्ख्या ९,६०७ पुगेको छ। मन्त्रालयकाअनुसार अहिले कुल २६,४१९ जनाभ- न्दा बढ़ीमा सक्रिय सङ्क्रमण छ र तीमध्ये २३,८३४ जना घरमा तथा २,५८५ जना संस्थागत आइसोलेशनमा रहेका छन्। सङ्क्रमितमध्ये अहिले ५९२ जना देशभरिका विभिन्न अस्पता- लका आईसीयूमा र १७२ जना भेन्टिलेटरमा छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

उडिरहेको विमानमा मातेर एयरहोस्टेसलाई दुर्व्यवहार गर्नेलाई सिटमै बाँधियो

५ अगस्त २०२१: उडिरहेको विमानमा एक यात्रुले महिला एयरहोस्टेससँग यतिसम्म दुर्व्यवहार गरे कि उनलाई सिटमा बाँध्नु पर्यो। उनी रक्सीको नशामा थिए। उनले...

युनिफर्ममै पुलिस कारभित्र अश्लिल हरकत गर्ने दुई पुलिस अधिकारी भिडियो सार्वजनिक भएपछि बर्खास्त

५ अगस्त २०२१: पुलिस कारको पछिल्लो सिटमा यौन सम्बन- धमा लिप्त भएका २ पुलिस अधिकारीको भिडियो बटुवाले खि- चेर सामाजिक संजालमा भाइरल...

क्रिकेटः अष्ट्रेलिया विरुद्ध टी२०-मा बङ्ग्लादेशको लगातार दोस्रो जीत

५ अगस्त २०२१: आयोजक बङ्ग्लादेशले अष्ट्रेलिया विरुद्ध टी- २० क्रिकेटमा लगातार दोस्रो जीत हासिल गऱ्यो। बुधवार राति खेलिएको म्याचमा बङ्ग्लादेशले अष्ट्रेलियालाई ५...

टोक्यो ओलम्पिकः विनेशको हारले भारतलाई झट्का

५ अगस्त २०२१: विश्वकी नम्बर एक भारतीय पहलवान विनेश फोगाट बिहीवार महिलाहरूकी फ्रीस्टाइल ५३ किग्रा वर्ग कुश्ती को क्वार्टर फाइनलमा बुल्गेरियाकी वेनेसा...

Recent Comments

Farindra on राेजगार