Tuesday, January 18, 2022
Home अन्तर्राष्ट्रिय थार मरुभूमिमा १ लाख ७२ हजार वर्ष पुरानो नदीको प्रमाण

थार मरुभूमिमा १ लाख ७२ हजार वर्ष पुरानो नदीको प्रमाण

१,७२,००० वर्ष अघि राजस्थानको बीकानेर नजिक थार मरुभूमि बीचमा बग्ने नदीको प्रमाण पाइएको छ। अनुसंधानकर्ताहरुका दावीअनुसार विलुप्त भइसकेको यो नदी त्यति बेला यस क्षेत्रका मानिशारुक्को निम्ति जीवनरेखा थियो। जर्नल क्वाटर्नरी साइन्स रिव्यूजमा प्रकाशित लेखमा उल्लेख गरिएअनुसार हजारौँ वर्ष अघि यो नदी नाल कैरीमा बग्ने गर्दथ्यो। यो सुकिसकेको नदीको खोज जर्मनीको द मैक्स प्लांक इंस्टिट्यूट अफ् ह्यूमन हिस्ट्री तमिलनाडुको अन्ना यूनिवर्सिटी र कोलकाताको इन्डियन इंस्टिट्यूट अफ् साइन्स एजुकेशन एण्ड रिसर्चले मिलेर गरेको छ। मैक्स प्लैंक इंस्टीट्यूट अफ् द साइन्सका जिंबोब ब्लिंकहॉर्नले थार मरुभूमिमा एउटा समृद्ध प्रागैतिहासिक प्रमाणहरु पाएको बताएका छन्l

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

बागडोगरा हवाईअड्डा १४ दिन बन्द हुने

सिलगढी: बागडोगरा हवाईअड्डा यस वर्ष अप्रेलमा पर्यटकीय सिजनको बीचमा १४  दिनका लागि बन्द हुनेछ। बागडोगरा विमानस्थलको रनवे पुन:र्सतहीकरण (सरफेसिङ) को कामका...

नापोलीले जिते पनि एसी मिलानको निराशाजनक हार

१८ जनवरीः इटालियन सेरि ए फूटबलमा नापोलीले आफ्नो म्याच सजिलै जिते पनि शीर्ष दुईमा सामेल एसी मिलान चाहिँ उलटफेरको शिकार बन्यो। सोमवार...

एशेजमा हारपछि आईपीएलबाट बाहिर बस्ने स्टोक्सको फसेला

१८ जनवरीः विश्वका शीर्ष अलराउण्ड क्रिकेटर बेन स्टोक्सले आफ्नो कार्यभारलाई प्रबन्धन गर्न अनि मानसिक रूपले तरोताजा रहन यस सालको इण्डियन प्रीमियर लीग...

फीफा सालका सर्वश्रेष्ठ पुरुष फूटबलर बने लेवाण्डोस्की

१८ जनवरीः पोल्याण्ड र बायर्न म्यूनिखका स्टार फरवर्ड रोबर्ट लेवाण्डोस्कीलाई एकपल्ट फेरि फीफा सालका सर्वश्रेष्ठ पुरुष खेलाड़ी (प्लेयर अव् द इयर) चयन...

Recent Comments

Farindra on राेजगार