Thursday, October 21, 2021
Home अन्तर्राष्ट्रिय आमा र स्वास्नीको हत्याको आरोपमा पूर्व भारतीय एथलीट इकबाल पक्राउ

आमा र स्वास्नीको हत्याको आरोपमा पूर्व भारतीय एथलीट इकबाल पक्राउ

एशियन च्याम्पियनशीपमा कांस्य पदक विजेता पूर्व एथलीट इकबाल सिंहलाई वाशिंगटन, अमेरिकामा आफ्नी स्वास्नी र आमाको हत्याको आरोपमा फिलाडेल्फिया पुलिसले पक्राउ गर्यो।

६२ वर्षीय इकबालले हत्या गरेपछि पुलिसलाई आफैले फोन गरी यो खबर दिएका थिए।
उनले १९८३ मा कुवेतमा भएको एशियन एथलेटिक्स च्याम्पियनशीपमा शट पुटमा कांस्य पदक जितेका थिए ।

इकबालले अमेरिकामा ट्याक्सी चलाउने काम गर्थे अनि आमा नासीब कौर राश श्रीमती जसपाल कौरसंग रक वुड रोड, फिलाडेल्फियामा बस्थे ।

1 COMMENT

Leave a Reply to FARINDRA Cancel reply

Please enter your comment!
Please enter your name here

Most Popular

भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा अध्यक्ष तथा पूर्व जीटीए चेयरम्यान अनित थापाद्वारा मुख्यमन्त्रीलाई पत्र

खरसाङ। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा अध्यक्ष तथा पूर्व जीटीए चेयरम्यान अनित थापाले पहाड़मा वर्षाले विभिन्न क्षेत्रमा गरेको ठूलो क्षतिलाई केन्द्र गर्दै बङ्गालकी...

उपराष्ट्रपतिको सिक्किम भ्रमण रद्द

गान्तोक। भारतका उपराष्ट्रपति एस. वंकैया नाइडुको प्रस्तावित तीन दिवसीय सिक्किम अनि दार्जीलिङ्ग भ्रमण चौथापल्ट पनि मौसमको गडबडीका कारण अनिश्चितकालका लागि रद्द भएको...

मन्त्री सामडुप लेप्चाद्वारा पैहोग्रस्त क्षेत्रको निरीक्षण

गान्तोक। भारी वर्षाको कारण सिक्किमभर धेरै सडक पूर्वाधार क्षतिग्रस्त बनेको छ। य सडक तथा पुल विभाग मन्त्री सामडुप लेप्चाले  आज रम्फू पुलको...

Recent Comments

Farindra on राेजगार