गीतखोला गीतकोलबोगमा श्री श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ

IMG-20230325-WA0112.jpg

गीतखोला गीतकोलबोग: श्री श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ गीतखोला गीतकोलबोग लाभा मोहन निरौला निवासमा २३ मार्चदेखि ३० मार्चसम्म समपन्न भइरहेको छ। यस पुराणका कथावाचक पन्डित घनश्याम खनाल तथा बौद्ध धर्मगुरु पी टी लामाद्वारा दोमाङ पाठ पनि भइरहेछ। २३ मार्चको दिन कलशयात्रा र कथा प्रारम्भ गरियो भने दोस्रो दिनदेखि दैनिक रुपमा ७ देखि ९.३० सम्म पाठ परायण, पुजा, हवन, आरती त्यसपछि १० देखि ३ बजेसम्म कथा पाठ साँझ ६ देखि ९ बजेसम्म महात्म्य,भजन कीर्तन रहनेछ। आयोजक मोहन निरौला तथा निरौला परिवारको तर्फबाट सम्पुर्ण सम्पुर्ण भक्तजनमा यस महापुराणमा उपस्थित भएर कथा श्रवण गरिदिने अनुरोध गरेका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *