कांग्रेस नेता राहुल गान्धीको संसद सदस्यता खारेज

00-1-Rahul_Gandhi

 दिल्ली: कांग्रेस नेता राहुल गान्धीको संसद सदस्यता खारेज भएको छ। शुक्रबार लोकसभा सचिवालयबाट यस सम्बन्धमा एक पत्र जारी गरिएको छ। मानहानि मुद्दामा सुरतको अदालतले बिहीबार उनलाई २ वर्षको जेल सजाय सुनाएको थियो। उनी वायनाडबाट लोकसभा सदस्य थिए। सन् २०१९ को लोकसभा चुनावमा उनले वायनाडबाट कांग्रेसको टिकटमा जीत हासिल गरेका थिए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *