कोविड़ नेपाल: कोरोनाको २ नयाँ मामिला, ३ जना भए निकाे

IMG-20230316-WA0255.jpg

कठमाडौँ: स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअनुसार पछिल्लो २४ घण्टामा देशमा २ जना कोरोना भाइरसले ग्रसित भएकाे छ भने ३ जना कोरोनाबाट निको भएका छन्। यो रोगले आज कासैकाे मृत्यु भएन।

मन्त्रालयअनुसार हिजो १,५१४ जनाको कोरोना परीक्षण गरेकोमा २ जनामा संक्रमण पुष्टि छ।(२८९ जनाको आरटी-पीसीआर परीक्षणमा २ जना अनि १,२२५ जनाको एन्टीजेन परीक्षणमा ० जना गरी कुल २ जना)

हाल देशम काेराेनाकाे सक्रिय संक्रमित मामिला २९ रहेको छ। ऐसै अवधिमा यस रोग बाट निको हुने दर ९८.८℅ दर्ता गरिएको छ।

अहिलेसम्म देशमा कोरोना संक्रमितको कुल संख्या ११,५३,४३७ पुगेको छ भने १२,०२० जनाको मृत्यु भएको छ। यसरी नै ९,८९,१५५ जना कोरोनामुक्त भयर सामान्य जीवनमा पार्कियेका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *