कोविड़ नेपाल: कोरोनाको ३ नयाँ मामिला, २ जना भए निकाे

IMG-20230316-WA0254.jpg

कठमाडौँ: स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअनुसार पछिल्लो २४ घण्टामा देशमा ३ जना कोरोना भाइरसले ग्रसित भएकाे छ भने २ जना कोरोनाबाट निको भएका छन्। यो रोगले आज कासैकाे मृत्यु भएन।

मन्त्रालयअनुसार हिजो १,८६१ जनाको कोरोना परीक्षण गरेकोमा ३ जनामा संक्रमण पुष्टि छ।(२०३ जनाको आरटी-पीसीआर परीक्षणमा ३ जना अनि १,६५८ जनाको एन्टीजेन परीक्षणमा ० जना गरी कुल ३ जना)

हाल देशम काेराेनाकाे सक्रिय संक्रमित मामिला १८ रहेको छ। ऐसै अवधिमा यस रोग बाट निको हुने दर ९८.८℅ दर्ता गरिएको छ।

अहिलेसम्म देशमा कोरोना संक्रमितको कुल संख्या ११,५३,४१८ पुगेको छ भने १२,०२० जनाको मृत्यु भएको छ। यसरी नै ९,८९,१४७ जना कोरोनामुक्त भयर सामान्य जीवनमा पार्कियेका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *