साहित्यकार पत्रकार प्रवीण खालिङ्गलाई ‘बियाड साहित्य सेवा सम्मान’ प्रदान गरिने

IMG-20230319-WA0286.jpg

गान्तोक: बियाड युवा साहित्यिक संस्थान बिरिङ्गको दोस्रो स्थापना दिवसको अवसरमा तीनजना प्रखर साहित्यकारलाई उनीहरूको साहित्यिक योगदानको कदरार्थ सम्मान जनाउने पनि निर्णय लिएको छ।

साहित्यमा उत्कृष्ट एवं अनवरत सेवा पुऱ्याए वापत – वरिष्ठ साहित्यकार पत्रकार खालिङ्लाई ‘ बियाड साहित्य सेवा सम्मान; नारी साहित्यकारलाई प्रोत्साहनका निम्ति नारी साहित्यकार तथा कवि गजलगो सीता शर्मालाई ‘बियाड शारदा सम्मान’ र बाल बालिकालाई साहित्य लेखन तर्फ उत्प्रेरित गर्न बाल/किशोर कवि पूजा छेत्रीलाई ‘बियाड बाल प्रतिभा सम्मान’द्वारा सम्मानित गर्ने जानकारी प्राप्त भएको थियो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *