कोविड़ नेपाल: कोरोनाको ० नयाँ मामिला, २ जना भए निकाे

IMG-20230316-WA0253.jpg

कठमाडौँ: स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअनुसार पछिल्लो २४ घण्टामा देशमा ० जना कोरोना भाइरसले ग्रसित भएकाे छ भने २ जना कोरोनाबाट निको भएका छन्। यो रोगले आज कासैकाे मृत्यु भएन।

मन्त्रालयअनुसार हिजो १,१०१ जनाको कोरोना परीक्षण गरेकोमा ४ जनामा संक्रमण पुष्टि छ।(९३ जनाको आरटी-पीसीआर परीक्षणमा ४ जना अनि १,००८ जनाको एन्टीजेन परीक्षणमा ० जना गरी कुल ४ जना)

हाल देशम काेराेनाकाे सक्रिय संक्रमित मामिला १७ रहेको छ। ऐसै अवधिमा यस रोग बाट निको हुने दर ९८.८℅ दर्ता गरिएको छ।

अहिलेसम्म देशमा कोरोना संक्रमितको कुल संख्या ११,५३,४०५ पुगेको छ भने १२,०२० जनाको मृत्यु भएको छ। यसरी नै ९,८९,१३५ जना कोरोनामुक्त भयर सामान्य जीवनमा पार्कियेका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *