कोविड़ भारत: कोरोनाक ११३ नयाँ मामिला, कासैको मृत्यु भएन

COVID_Model_AP.jpg

नयाँ दिल्ली: केन्द्रीय स्वास्थ्य मन्त्रालयद्वारा जारी आंकडाअनुसार गत २४ घण्टमा देशभरि कोरोनाको ११३ नयाँ मामिला अघि आएको छ। यसको साथै देशमा अहिलेसम्म मोठ कोरोना सङ्क्रमितको संख्या बढ़ेर अब ४,४६,८३,३६३ पुगेकाे छ। त्यहिं गत २४ घण्टामा कोरोनाले कासैको मृत्यु भएन। अहिलेसम्म देशमा यो रोगले कुल ५,३०,७४५ जना मानिसहरूको मृत्यु भइसकेको छ। यसरी नै यस अवधिमा ८८ जना कोरोनामुक्त भएर सामान्य जीवनमा फर्किएका छन्। अहिलेसम्म ४,४१,५०,८०१ जना कोरोनाबाट स्वास्थ्य भइसकेका छन्। हाल देशमा कोरोनाबाट निको हुने दर ९८.८१% रहेको छ।

हाल देशमा कोरोनाको सक्रिय मामिलाको संख्या आज कमेर १,८१७ रहेको छ। देशकाे दैनिक सकारात्मकता दर ०.०९ प्रतिशत दर्ता गरिएको छ भने साप्ताहिक सकारात्मकता दर ०.०८ प्रतिशत रहेकाे छ।

भारतीय आयुर्विज्ञान अनुसन्धान परिषद (आई.सी. एम. आर) ले दिएको जानकारीअनुसार गत २४ घण्टमा, देशभरी १,३२,६४९ जनाको कोरोना परीक्षणको साथ हालसम्म कुल ९१,६२,१५,६९८ जनको परीक्षण भइसकेको छ। यसरी नै, २४ घण्टमा १,४३,९७५ जनाले कोरोना खोप लगाउनको साथ कुल २२०,५७,५३,०२६ जनाले यो खोप लगाइसकेको छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *