राष्ट्रिय मतदाता दिवसको अवसरमा मैत्रीपूर्ण क्रिकेट खेलको आयोजना

IMG_20230125_131303.jpg

सिलगढी: राष्ट्रिय मतदाता दिवसको अवसरमा पश्चिम बंगाल सरकारको मुख्य निर्वाचन अधिकारीको निर्देशनमा सिलगढी पुलिस आयुक्तालयको मैदानमा एक मैत्रीपूर्ण क्रिकेट खेल आयोजित गरिएको छ। यो प्रतियोगिता बुधबार बिहान ११ बजेदेखि सुरु हुने छ जसमा दार्जिलिङ जिल्ला प्रशासन र सिलगढी पत्रकार क्लब आमनेसामने छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *