रुखको हाँगामा बसेको चितुवा (फोटो फिचर)

00-Leopard-1

सिलगढी: सिलगढी नजिक एउटा चियाबगानको रुखको हाँगामा चितुवा चुपचापसित बसेको फोटो अहिले निक्कै भाइरल भइरहेको छ। बगानको रुखको हाँगामा यसरी अचानक चितुवा बसेको देखेपछि त्यहाँ कार्यरत श्रमिकहरु भयभीत भए। जानकारीअनुसार चियाबगानको रुखको हाँगामा चितुवा बसेको आज देखिएको बताइएको छ। चियाबगानका कर्मचारीले तुरुन्तै वन विभाग र बागडोगरा पुलिसलाई यस बारेमा सूचना दिएl सूचना पाएलगत्तै वन विभाग र बागडोगरा पुलिस घटनास्थलमा पुगेर चितुवालाई पटेकाको सहयोगमा रुखबाट तल ल्याए। बागडोगरा वन विभागका रेन्जर समीरन राजले यसबारेमा बताएका छन्। उनका अनुसार चितुवालाई छिट्टै खोरमा थुन्ने प्रयास भइरहेको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *