बंगाल: तीन ट्रकबाट ८८ मवेशी बरामद, पाँच पक्राउ

फांसीदेवा: सिलगढी डिभिजनको फांसीदेवामा अबेर राति खोजी अभियानको क्रममा पुलिसले तीन ट्रकबाट ८८ मवेशी बरामद गरेको छ। मवेशी तस्करीको आरोपमा पुलिसले ५ जनालाई पक्राउ गरेको छ। तस्करहरुको नाम नौशाद अली, सुरेन्द्र यादव, मोहम्मद जुनैद, मजारुल हक र मोहम्मद वशिम अकरम रहेका छन्। यी गाईवस्तुलाई बिहारबाट असम लगिएको थियो। पक्राउ परेकाहरुलाई शुक्रबार सिलगढी डिभिजनल अदालतमा पेश गरिएको थियो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *