बंगाल: प्रधानमन्त्री आवास योजनामा गडबडी लगायत विभिन्न मागलाई लिएर भाजपाको प्रधानलाई ज्ञापनपत्र

IMG_20221209_181753.jpg

सिलगढी: भाजपाले शुक्रबार विभिन्न मागहरूको सम्बन्धमा माटिगारा नम्बर एक ग्राम पंचायत प्रधानलाई ज्ञापनपत्र बुझाएको छ। भाजपाको ज्ञापनपत्रमा मुख्यतया प्रधानमन्त्री आवास योजनामा भएको अनियमितता, पट्टा सर्वेमा भएको अनियमितता, दुआरे सरकार आयोजनामा भएको आर्थिक भ्रष्टाचारको छानबिनलगायत अन्य धेरै मागहरू छन्। आजको कार्यक्रममा पञ्चायत समितिका विपक्षी नेता मानबेन्दु सिन्हा लगायत भाजपाका धेरै पदाधिकारीहरुको सहभागिता रहेको थियो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *