जिओन एमएम अलगढ़ा र छिब्बो एसएस चर्च फाइनलमा

IMG_20221209_001707.jpg

कालेबुङ क्रिष्टियन स्पोर्ट्स एसोसिएशन (केसीएसए)-को तत्त्वावधानमा आयोजित आठौं क्रिस्मस कप फूटबल टुर्नामेण्ट (इण्टर चर्च)-मा पीएफसी लोकल र छिब्बो सेल्फ सपोर्टिंग चर्चले फाइनलमा स्थान बनायो। बिहीवार मेला ग्राउण्डमा भएको पहिलो सेमिफाइनल म्याचमा जिओन एमएम अलगढ़ाले युनाइटेड फेलोशिप गितडाब्लिंगलाई ३-१-ले पराजित गऱ्यो। यसरी नै दोस्रो सेमिफाइनलमा छिब्बो एसएस चर्चले पीएफसी रेशमबारीलाई टाईब्रेकरमा ५-४-ले पराजित गऱ्यो। नियमित समयको खेलमा स्कोर १-१-को बराबरीमा रहेको थियो। टुर्नामेण्टको फाइनल १० दिसम्बरमा हुनेछ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *