पीएफसी लोकल र छिब्बो एसएस चर्च सेमिफाइनलमा

IMG_20221207_235643.jpg

कालेबुङ क्रिष्टियन स्पोर्ट्स एसोसिएशन (केसीएसए)-को तत्त्वावधानमा आयोजित आठौं क्रिस्मस कप फूटबल टुर्नामेण्ट (इण्टर चर्च)-मा पीएफसी लोकल र छिब्बो एसएस चर्चले सेमिफाइनलमा स्थान बनायो। बुधवार मेला ग्राउण्डमा भएको पहिलो म्याचमा छिब्बो एसएस चर्चले छागे पीएफसी-१-०-ले पराजित गऱ्यो। यसरी नै दोस्रो म्याचमा पीएफसी लोकलले नाम्ची ईपीसीएस-लाई ३-०-ले पराजित गऱ्यो । अब बिहीवार हुने सेमिफाइनलमा पीएफसी लोकल र छिब्बो एसएस चर्चबीच भिड़न्त हुनेछ। टुर्नामेण्टको फाइनल १० दिसम्बरमा हुनेछ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *