कोविड़ भारत: कोरोनाक २४९ नयाँ मामिला, ० जनाको मृत्यु

nationalherald_2020-12_881ece03-67df-4359-8d7f-e54f0dea5c4b_covid.jpg

नयाँ दिल्ली: केन्द्रीय स्वास्थ्य मन्त्रालयद्वारा जारी आंकडाअनुसार गत २४ घण्टमा देशभरि कोरोनाको २४९ नयाँ मामिला अघि आएको छ। यसको साथै देशमा अहिलेसम्म मोठ कोरोना सङ्क्रमितको संख्या बढ़ेर अब ४,४६,७४,४३९ पुगेको छ। त्यहिं गत २४ घण्टामा कोरोनाले ० जनाको मृत्यु भएकाे छ(६ जनाकाे मृत्यु केरेलाबाट मिलाए को छ)। अहिलेसम्म देशमा यो रोगले कुल ५,३०,६५३ जना मानिसहरूको मृत्यु भइसकेको छ। यसरी नै यस अवधिमा ५०२ जना कोरोनामुक्त भएर सामान्य जीवनमा फर्किएका छन्। अहिलेसम्म ४,४१,३९,५५८ जना कोरोनाबाट स्वास्थ्य भइसकेका छन्। हाल देशमा कोरोनाबाट निको हुने दर ९८,८०℅ रहेको छ।

हाल देशमा कोरोनाको सक्रिय मामिलाको संख्या आज ४,२२८ रहेको छ।

भारतीय आयुर्विज्ञान अनुसन्धान परिषद (आई.सी. एम. आर) ले दिएको जानकारीअनुसार गत २४ घण्टमा, देशभरी १,४१,०६७ जनाको कोरोना परीक्षणको साथ हालसम्म कुल २१,५३,१३,७७९ जनको परीक्षण भइसकेको छ। यसरी नै, २४ घण्टमा ४९,९४१ जनाले कोरोना खोप लगाउनको साथ कुल २,,१९,९६,१८,५८७ जनाले यो खोप लगाइसकेको छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *