कोविड़ बङ्गाल: कोरोनाको ४ नयाँ मामिला, ५ जना भए कोरोनामुक्त

IMG_20211223_141043-1-1.jpg

कोलकाता: पश्चिम बङ्गालमा राज्य स्वास्थ्य मन्त्रालयद्वारा जारी आकडाअनुसार, गत २४ घण्टामा कोरोनाको ४ नयाँ मामिला अघि आएको छ भने अाज काेराेनाले कासैको मृत्यु भएन। यसरी नै यस अवधिमा ५ जना कोरोनामुक्त भएका छन्।

हालसम्म बङ्गालमा २१,१८,५१२ जना कोरोनाले संक्रामित भएको छन् भने २०,९६,९३३ जना यो रोगबाट निको पनि भएको छन्। यसरी नै अहिलेसम्म कोरोनाले कुल २१,५३१ जनाले जान गुमाएको छ।

स्वास्थ्य मन्त्रालयद्वारा जारी आंकडाअनुसार, हिजो ४,४२१ जनाको कोरोना परीक्षण गरिनेको साथ अहिलेसम्म कुल २६,८६५,९७८ जनाको परीक्षण भएको छ।

राज्यमा गत २४ घण्टको रिकवरी दर ९८.९८℅ र सकारात्मक दर ०.०९℅ दर्ता गरिएको छ। अहिलेसम्म, राज्यमा कुल ६४,९५७,०२१ जनाले कोरोना रोधिको पूर्ण खोप लगाइ सकेको छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *