मालदा: एकै परिवारका पाँच सदस्य नेत्रहीन छन्। सबै सदस्यगण भीख मागेर जीवन धानीरहेका छन्। दृष्टिविहीन सद्स्यहरु यो कथा करुण छ। उनीहरु दैनिक रुपमा बाटोमा भीख मागेर जीवन गुजारा गरिरहेका छन्। मुख्यमन्त्री ममता बनर्जीको ‘आँखों की रोशनी’ योजनाले भने ती दृष्टिहीन परिवारका सदस्यहरूको अँध्यारो जीवनमा उज्यालो ल्यायो। माल्दा मेडिकल कलेज अस्पतालका आँखा विभागका डाक्टरको शल्यक्रियापछि १५ वर्षीय सुमित र १२ वर्षीया सोमाको आँखाको ज्योति फर्किएको छ। परिवारका थप तीन सदस्यको पनि छिट्टै शल्यक्रिया हुने भएको छ।
About Author
Post Views: 159