कोविड़ भारत: कोरोनाक ३४७ नयाँ मामिला, ३ जनाको मृत्यु

COVID_Model_AP.jpg

नयाँ दिल्ली: केन्द्रीय स्वास्थ्य मन्त्रालयद्वारा जारी आंकडाअनुसार गत २४ घण्टमा देशभरि कोरोनाको ३४७ नयाँ मामिला अघि आएको छ। यसको साथै देशमा अहिलेसम्म मोठ कोरोना सङ्क्रमितको संख्या बढ़ेर अब ४,४६,७०,८३० पुगेको छ। त्यहिं गत २४ घण्टामा कोरोनाले ३ जनाको मृत्यु भएकाे छ। अहिलेसम्म देशमा यो रोगले कुल ५,३०,६०४ जना मानिसहरूको मृत्यु भइसकेको छ। यसरी नै यस अवधिमा ७०९ जना कोरोनामुक्त भएर सामान्य जीवनमा फर्किएका छन्। अहिलेसम्म ४,४१,३४,७१० जना कोरोनाबाट स्वास्थ्य भइसकेका छन्। हाल देशमा कोरोनाबाट निको हुने दर ९८,८०℅ रहेको छ।

हाल देशमा कोरोनाको सक्रिय मामिलाको संख्या आज ५,५१६ रहेको छ।

भारतीय आयुर्विज्ञान अनुसन्धान परिषद (आई.सी. एम. आर) ले दिएको जानकारीअनुसार गत २४ घण्टमा, देशभरी २,६७,१७० जनाको कोरोना परीक्षणको साथ हालसम्म कुल २१,२७,४६,६९० जनको परीक्षण भइसकेको छ। यसरी नै, २४ घण्टमा ७८,४५४ जनाले कोरोना खोप लगाउनको साथ कुल २,,१९,८९,५६,९०२ जनाले यो खोप लगाइसकेको छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *