२४ नोभेम्बरः फीफा वर्ल्ड कप २०२२-मा दक्षिण कोरिया र उरुग्वेबीच खेलिएको म्याच गोलरहित ड्र (०-०)-मा समाप्त भयो। एजुकेशनल सिटी स्टेडियममा खेलिएको ग्रुप एच-को यस म्याचमा ५७ प्रतिशत पोजेशनको साथ उरुग्वेले लगातार आक्रमण गरे पनि गोल गर्न सकेन। एशियाई देश दक्षिण कोरियाले उत्कृष्ट प्रदर्शन गर्दै दक्षिण अमेरिकी देशलाई पोइण्ट बाँड़्न वाध्य गऱ्यो।
About Author
Post Views: 139