फीफा वर्ल्ड कपः दक्षिण कोरिया विरुद्ध अल्झियो उरुग्वे

IMG-20221125-WA0002.jpg

२४ नोभेम्बरः फीफा वर्ल्ड कप २०२२-मा दक्षिण कोरिया र उरुग्वेबीच खेलिएको म्याच गोलरहित ड्र (०-०)-मा समाप्त भयो। एजुकेशनल सिटी स्टेडियममा खेलिएको ग्रुप एच-को यस म्याचमा ५७ प्रतिशत पोजेशनको साथ उरुग्वेले लगातार आक्रमण गरे पनि गोल गर्न सकेन। एशियाई देश दक्षिण कोरियाले उत्कृष्ट प्रदर्शन गर्दै दक्षिण अमेरिकी देशलाई पोइण्ट बाँड़्न वाध्य गऱ्यो।

Print Friendly, PDF & Email

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published.