फीफा वर्ल्ड कपः स्विट्जरल्याण्डको जीत

photocollage_20221124193920496.jpg

२४ नोभेम्बरः कतरमा जारी फीफा वर्ल्ड कप २०२२-मा स्विट्जरल्याण्डले संघर्षपूर्ण जीतको साथ आफ्नो अभियान शुरु गऱ्यो। बिहीवार अल जानौब स्टेडियममा खेलिएको ग्रुप जी-को म्याचमा स्विट्जरल्याण्डले लड़ाकू क्यामरुनलाई १-०-ले पराजित गऱ्यो। म्याचमा दुई टीमबीच बराबरीको लड़ाइँ भयो तर दोस्रो हाफको शुरुवातमै हासिल गरेको गोलले स्विस् टीमलाई ३ पोइण्ट दिलायो। स्विट्जरल्याण्डबाट ब्रील एमबोलोले ४८औं मिनटमा गोल गरे।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *