दार्जीलिङ: एडवार्डस फाउण्डेशनको राहत समाग्री वितरण निरन्तर रूपमा चली रहेको छ। ययसैक्रम मा नागरी चिया बगान अन्तर्गत मंगरजुङ चिया बगान मा राहत समाग्री वितरण गरयो। यस अवधि हाम्रो पार्टीको श्रमिक संगठन हाम्रो हिल तराई डुवर्स चियबारी श्रमिक संघको केन्द्रीय अध्यक्ष डीके गुरूङ विशेष रूपमा उपस्थित रहेका थिए।स्मरण रहोस गत केही सप्ताह अधि हाम्रो पार्टी अध्यक्ष अजय एडवार्डसले बन्द चिया बगानहरूमा राहत समाग्री वितरण गर्ने घोषणा गरेका थिए। त्यसको फलस्वरूप एडवार्डस फाउण्डेशनको माध्यमद्वारा राहत समाग्रीहरूको वितरण निरन्तर रूपमा चली रहेको छ।
Post Views: 59