नवल बम्जनले नामाङ्कन जमा गरे

दार्जीलिङ: ७ नम्बर समष्टि पोख्रेबुङ समष्ठीबाट आउँदो जीटीए चुनाउको प्रतिस्पर्धामा उत्रिएको नवल बम्जनले भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाबाट नामाङ्कन जमा गरेका छन्। आज तिनले पार्टीका समर्थकहरूसित दार्जीलिङ जिल्ला शासक कार्यालयमा पुगेर आफ्नो नामाङ्कन पत्र दर्ता गराएका छन्। यसपालीको जीटीए चुनाउको अध्यादेश जारी भएपछि सर्वप्रथम भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा पार्टीका उम्मेद्वारहरूले आ-आफ्नो समष्टिको तर्फबाट नामाङ्कन दर्ता गरिरहेका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *