उत्तर बंगालमा जाडाेले दस्तक दियो

photocollage_20221112103329467.jpg

जलपाईगुडी: उत्तर बंगालका विभिन्न जिल्लाहरूमा पारा घट्न थालेको छ। जाडो लुगा लगाएका मानिसहरू शनिबार बिहान जलपाईगुडीमा सडकमा देखिए। अन्य दिनको तुलनामा आज जलपाईगुडीका जनताले चिसो महसुस गरेका छन्। मानिसहरु स्वेटर र अन्य न्यानो कपडामा देखिये।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *