बालासनमा आशारिका फाउण्डेशन रङबुलद्वारा नि:शुल्क कोचिङ क्लास

IMG-20221001-WA0156.jpg

सोनादा: आज स्थानीय बालसन प्राइमेरी स्कूलमा आशारिका”फाउण्डेशन रङबूलद्वारा नि:शुल्क कोचिङ क्लास बालसनका नानीहरुलाई आजदेखि क्लास शुरुवात गरियो।आजको उद्घाटन कार्यक्रममा समाजका वरिष्ठ व्यक्तिहरु उपस्थित रहेको थिथो। अन्त्यमा “आशारिका फाउण्डेशन”का सदस्यद्वारा बालसनमा बडा दशैंको उपलक्ष्यमा ६० विपन्न परिवारहरुलाई खाद्यान्न साम्रगीहरु वितरण गरिएको छ।

यस अवसरमा आशारिका फाउण्डेशनलाई आभार प्रकट गरिएको छ। बालासनमा विपन्न परिवारका नानीहरूलाई लिएर नि:शुल्क क्लास शुरु गरिएको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *