बन्सल ग्रुप अधिनस्थ रंगमुक सिडर्स चिया बगानका श्रमिकहरूको खातामा पैसा पस्यो

IMG-20221001-WA0033.jpg

दार्जिलिङ: रंगमुक सिडर्स चिया बगानका श्रमिकहरूको दसैं खुशीको दसैं हुने भयो। आज श्रमिकहरूको खातामा व्यवस्थापनले बोनसको पैसा जमा गरिदिएका छन्। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका अध्यक्ष साथै जी टी ए प्रमुख कार्यपाल श्री अनित थापा, जी टी ए सभाका डेप्युटी च्येरम्यान साथै क्षेत्रीय सभासद राजेश चौहान प्रति श्रमिकहरुले कृतज्ञता प्रकट गरेका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *