नगरपालिकाले सिल्ड गरेको दोकान खोले मालिकले बिना आदेश

IMG_20221001_003255.png

दार्जीलिङ: दार्जीलिङ नगरपालिकाले हालै वैध कागज-पत्र नभएको सहरस्थित एउटा दोकान सिल्ड गरिएको थियो भने उक्त सिल्ड गरेको दोकान मालिक पक्षले नगरपालिकाको बिना आदेश सिल्ड तोडेर पुनः खोलेपछि आज नगरपालिका पक्षले कठोर कार्वाही गरेको छ। नगरपालिकाको अधिकारीहरू आज उक्त दोकानमा पुगेर कार्वाही गर्दै दोकानको सबै सर-समानहरू समेत पुनः सिल्ड गरिदिएको छ। नगरपालिकाको नियमलाई उल्लंघन गरेको आरोपमा दोकान मालिक विरुद्ध दार्जीलिङ नगरपालिकाले आवश्यक कार्वाही गरिने बताइएको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *