दार्जीलिङ: दार्जीलिङको कञ्चन भ्यु चिया बगानले भोलि श्रमिकहरूको खातामा २० % वोनस हाल्ने घोषणा गरे। जी. टी. ए. प्रमुख कार्यपाल अनित थापा अनि कञ्चन भ्यु चिया बगानको मालिक माझ बैठक बसिएको थियो।यो बैठक पछि कञ्चन भ्यु चिया बगानले श्रमिकको खातामा भोलि नै २०% वोनस हाल्ने निर्णय लिएको थियो।यसरी बसिएको बैठकको परिणाम हो श्रमिकको खातामा २० प्रतिशत बोनस पस्नु भनेर अनित थापाले बताएका छन्।
About Author
Post Views: 136