भाजपा दार्जिलिङ जिल्ला समिति अधयक्ष श्री कल्याण देवान ज्युको सभातित्वमा पश्चिम पैयौंग १६ माईलमा समर्थन कार्यक्रम भयो

IMG-20220930-WA0113.jpg

दार्जिलिङ: जिल्ला अध्यक्ष श्री कल्याण देवान, उपाध्यक्ष श्री कुमार चाम्लिङ, सचिव श्री उमेश राई, श्री राजु राई, जिल्ला समिति सदस्य श्री देश भक्तसुब्बा, श्री गोपाल छेत्री, श्री आई बी राई, श्री बिमल छेत्री, श्री मिलन शर्मा, श्री किरण थापा, श्रीमती बबिता शर्मा, केसरी गुरुङ, गोमा प्रधान औं अन्यान्यको उपस्थितिमा श्रीमती सिमरन छेत्री, श्रीमती रुसाङ भुटिया, एम वाङ्दी शेर्पाको नेतृत्वमा क्षेत्रको साठ्ठी परिवारले भाजपाको झण्डा ग्रहण गरेर औपचारिक समर्थन गरेका छन्।

आजको कार्यक्रममा भर्खरै मात्र भाजपामा समर्थन गरेका श्री विरेन भुजेल, श्री सुङदेन् लेप्चा, अर्पण गुरुङहरुको पनि उपस्थिति थियो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *